'मानव सुस्वास्थ्यको लागि योग’ भन्ने नारासहित अन्तर्राष्ट्रिय योग दिवस मनाईँदै

काठमाडौं : आज जुन २१ तारिख अर्थात्  सातौं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ।संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन सुरु गरेको हो।अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए। प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले समर्थन गरेका थिए।यो प्रस्तावलाई हाल विश्वका धेरै देशले समर्थन गरिसकेका छन्। संस्कृत भाषाको योग शब

सम्बन्धित सामग्री

राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं- सरकारले ‘राष्ट्रिय एकता : योगको सान्दर्भिकता’ भन्ने आदर्श वाक्यका साथ आउँदो माघ १ गते राष्ट्रिय योग दिवस मनाउने तयारी गरेको छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक जुन २१ मा...