कोरोना संक्रमणपछि पूर्वरानी कोमल आईसीयूमा, ज्ञानेन्द्रलाई पनि अक्सिजनको 'सपोर्ट'

पूर्वरानी कोमल शाहमा कोरोना संक्रमणपछि अक्सिजनको मात्रा कम देखिएपछि आईसीयूमा सारिएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको छ ।  उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी भएकाले आईसीयूमा सारिएको हो । अहिले उनलाई हाइ फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन ।  अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् । पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु नपरे...

सम्बन्धित सामग्री

पूर्वरानी कोमलको स्वास्थ्यमा क्रमिक सुधार, अक्सिजनको मात्रा घटाइयो

कोरोना संक्रमणका कारण नर्भिक अस्पताल भर्ना भएकी पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको छ।

पूर्वरानी कोमल शाहको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । प्लाज्मा थेरापी विधिबाट उपचार शुरू गरेपछि पूर्वरानी कोमल शाहको स्वास्थ्यमा क्रमिक सुधार आएको नर्भिक अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई ९ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्ल्जामा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको हाल आइसीयूमै राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । अक्सिजनको हाइफ्लो सपोर्टमा उपचार जारी राखिए... The post पूर्वरानी कोमल शाहको स्वास्थ्यमा क्रमिक सुधार appeared first on Purbeli News.

पूर्वरानी शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार नदेखिएपछि प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको हो । उनमा श्वासप्रश्वासको समस्या साथै अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो । उनलाई अहिले पनि हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको […] The post पूर्वरानी शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

कोरोना संक्रमणपछि पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार जारी

कोरोना संक्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई यो विधिबाट बिहीवार साँझदेखि उपचार थालिएको अस्पतालले जनाएको छ ।  उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधवार साँझदेखि आइसीयूमा सारिएको थियो । आज पनि उनलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ ।  अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् ।  पूर्...

पूर्वरानी शाहको स्वास्थ्यमा सुधार आएन, प्लाज्मा थेरापीबाट उपचार थालियो

काठमाडौँ । कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार नदेखिएपछि प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको हो । उनमा श्वासप्रश्वासको समस्या साथै अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो । उनलाई अहिले पनि हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र […]

पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार सुरु

कोरोना सङ्क्रमण भई अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई यो विधिबाट बिहीबार साँझदेखि उपचार थालिएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको हो ।उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आईसीयूमा सारिएको थियो । आज पनि उनलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ ।अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनलाई पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा राखिएको छ ।पूर्व अधिराजकुमा

पूर्वरानी कोमललाई प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी

काठमाडौं : कोरोना भाइरस संक्रमण भएपछि नर्भिक अस्पतालको आइसियुमा उपचार गराइरहेकी पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी गरिएको छ। अस्पताल स्रोतका अनुसार हाल उनको  लागि प्लाज्माको खोजी भइरहेको बताइएको छ। हाल उनलाई अक्सिजनको मात्रा कम देखिएपछि आइसियुमा राखेर उपचार भइरहेको छ। उनलाई हाइफ्लोमा अक्सिजन दिइरहेको विहान अस्पतालले विज्ञप्ति जारी गरी जनाएको थियाे। कोरोना संक्रमण पुष्टि भएपछि पूर्वराजम्पति ज्ञानेन्द्र - कोमल र पूर्व अधिराजकुमारी प्रेर

पूर्वरानी कोमललाई आईसीयूमा सारियो, शरीरमा अक्सिजनको मात्रा निकै घट्यो

काठमाण्डाै – कोरोना भाइरसबाट सङ्क्रमित पूर्वरानी कोमल शाहलाई आईसीयू (सघन उपचार कक्ष) मा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा अत्यन्तै कम देखिएपछि आईसीयूमा सारिएको हो । उहाँको शरीरमा अक्सिजनको मात्रा निकै कम भएपछि ‘हाई–फ्लो अक्सिजनको सपोर्ट’ मा आईसीयूमा राखिएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले जानकारी दिनुभयो । शरीरमा अक्सिजनको मात्रा निकै घटेपछि हाई–फ्लो अक्सिजनको सपोर्टमा राखिन्छ । हिजो बेलुकादेखि पूर्वरानी कोमललाई आईसीयूमा सारिएको हो । पूर्वराजा ज्ञानेन्द्र श...

पूर्वरानी कोमल शाह आइसियूमा

कोरोना भाइरस संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा सारिएको छ। उनलाई अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा राखेर उपचार थालिएको अस्पतालले जनाएको छ ।...

पूर्वरानी कोमललाई आईसीयूमा सारियो

काठमाडौँ। पूर्वरानी कोमल शाहलाई आईसीयूमा सारिएको छ । श्वासप्रश्वासमा समस्यासँगै अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो । कोरोना संक्रमणपश्चात पूर्वराज दम्पती काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् । अहिले उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य […]