काठमाडौं । कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार नदेखिएपछि प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको हो । उनमा श्वासप्रश्वासको समस्या साथै अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो । उनलाई अहिले पनि हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको […]
The post पूर्वरानी शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.