२८ असार, काठमाडौं । नेकपा एमालेका नेता भीम आचार्यले १० बुँदे सहमतिको इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने बताएका छन् । गएराति ओली र नेपाल पक्षको कार्यदलस्तरमा भएको सो सहमतिप्रति आफू सन्तुष्ट रहेको बताए । ‘यो सहमति नेपालको लोकतान्त्रिक आन्दोलन, स्थायित्व, वामपन्थी आन्दोलन, नेकपा एमालेको भविष्य, जनता, राष्ट्र सबैको लागि अपरिहार्य थियो, त्यो भएको छ, त्यसप्रति म […]