काठमाडौं : नेकपा एमालेका दोस्रो पुस्ताका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको वार्तामा सहमति भएको छ। वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ नदिएका दोस्रो पुस्ताका नेताहरुले ओलीसँग सोमवार बालकोटमा वार्ता गरेका थिए।
१० बुँदे कार्यान्वन गर्ने सहमति भएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए।
'१० बुँदे स्वीकार पहिला नै भइसकेको…