आजदेखि ई-पासपोर्ट जारी हुँदै, यस्ता छन् विशेषता

काठमाडौं । सरकारले आजदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्दैछ । राहदानी विभागको त्रिपुरेश्वरस्थित सभाहलमा परराष्ट्रमन्त्री नारायण खड्काले अपरान्हदेखि ई-पासपोर्ट वितरणको औपचारिक सुरुआत गर्दैछन् । अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको थियो । राहदानी विभागका प्रवक्ता शरदराज अरनका अनुसार विभागले केही दिनसम्म सीमितरुपमा ई-पासपोर्ट वितरण गर्ने भएको छ । पूर्णरुपमा ई–पासपोर्ट वितरण नभइञ्जेल अत्यावश्यक […]

सम्बन्धित सामग्री

नयाँ बजेट, यस्ता छन् विशेषता

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् । अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ ।

असोज १२–१४ गतेसम्म भृकुटीमण्डपमा ‘अटो एक्स्पो’ हुँदै, यस्ता छन् विशेषता

काठमाडौं, ३१ भदौ । दशैंको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा अटो–एक्स्पो मेला लाग्ने भएको छ । सो अवसरमा नयाँ तथा पूराना सबै प्रकारका गाडी पाईने भएको छ । आयोजक संस्था क्यास अन ह्विलको ओाजनामा हुने उक्त अटो मेलामा सहभागी भइ लाभ उठाउनको लागि आग्रह गरिएको छ । क्यान अन ह्विलका अध्यक्ष मोहन भण्डारीले भने,‘गाडी किनबेच या एक्सचेन्च […]

युवा लक्षित भिभो वाई ५५ नेपालमा, यस्ता छन् विशेषता

काठमाडौं, ११ असार । भिभो, एक अग्रणी स्मार्टफोन ब्रान्डले आज प्रिमियम डिजाइन, स्मुद अनुभव, उत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट क्यामेरा विशेषता भएको वाई ५५ स्मार्टफोन सार्वजनिक गरेको छ । वाई सिरिज अन्तर्गतको यूवाउन्मूखी अत्याधुनिक वाई५५ मा उत्कृष्ट फोटोग्राफी अनुभवका लागि ५० एमपी एचडी रियर क्यामेरा र एआई ट्रिपल क्यामेरा रहेको छ । यो एकसाथ धेरै एपहरु […]

यस्ता छन् रवि लामिछानेको पार्टीका सात विशेषता

राजनीतिमा होमिएका रवि लामिछाने आफ्नो पार्टीमा सात विशेषता रहने जनाएका छन् । मंगलबार आयोजित घोषणा सभामा उनले  ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मा सात विशेषता रहने बताएका हुन् ।उनले आफ्नो पार्टीमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहित रहने जनाएका छन् ।  उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए ।   यस्ता छन् सात व्यवस्थाः१. प्राइमेरी निर्वाचन हुने२. युवालाई ५० प्रतिशत एकको व

यस्ता छन् भिभो वाई३३एस ५ विशेषता

स्मार्टफोन भिभो वाई३३एस पछिल्लो समय ग्राहकको रोजाइमा पर्न सफल भएको छ ।  यसले डिजाइन, क्यामेरा, स्टोरेज र ब्याट्री जस्ता पक्षहरूको सन्दर्भमा प्रयोगकर्ताहरुको मन जित्न सफल भएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार वाई३३एसले मिड–रेन्ज सेगमेन्टमा उपभोक्ताको अपेक्षा पूरा गर्ने शीर्ष ५ कारणहरू यस्ता छन्–१) शानदार क्यामेरा सेटअपः वाई३३एसमा ५०एमपीको रियर क्यामेरा छ, जसलाई २एमपी बोकेह क्यामेरा र २एमपी सुपर म्याक्रो क्यामेराले सपोर्ट गरेको छ । यसलाई भिभोको सिग्नेचर डुअल टोन स्टेपमा सुन्दर ढं

मेगा क्यापिटलको नयाँ योजना, यस्ता छन् विशेषता

मेगा क्यापिटल मार्केट्स लिमिटेडले नयाँ योजना ‘पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’ सार्वजनिक गरेको छ । मेगा क्यापिटलको पोर्टफोलियो सर्भिसको वार्षिक शुल्कमा ५०% र एक्जीटमा ५० % छुट घोषणा गरेको छ । यो अफरमा आवद्ध हुने सेवाग्राहीले अन्य सुविधा समेत पाउनेछन् । कम्पनीका अनुसार, सुरक्षित र व्यवस्थित लगानी, वित्तीय सल्लाह र मार्गदर्शन, तोकिएको स्टाफबाट ग्राहकको माग अनुसार साप्ताहिक/मासिक रिपोर्टिङ जस्ता विशेषता यस योजनामा राखिएको छ । यस्तै सेवाग्राहीले न्यूनतम लगानी मूल्य रु. ३ लाख, २०देखि २५ प्रतिशतसम्म प्रतिफल पाउन...

यस्ता छन् संसारका ५ अग्ला गगनचुम्बी भवनहरु

एजेन्सी । जमिनबाट उचाईमा, गगनचुम्बी महलहरु आधुनिक शहरका विशेषता हुन् । १९३० को दशकदेखि संसारका शहरहरुमा यस्ता ठुला- ठुला भवनहरु निर्माण गर्न सुरु गरीएको हो । संसारमा त्यस्ता धेरै रेकर्ड तोड्ने उचाइका भवनहरु बनेका छन् । जसले राम्रो डिजाइनको पुरस्कार समेत थापेका छन् । विश्वका दश अग्लो गगनचुम्बी भवनहरु यस प्रकार छन् । बुर्ज खलिफा, […]

सिनोभ्याकको खोपलाई डब्ल्यूएचओको अनुमति, यस्ता छन् विशेषता

१९ जेठ, काठमाडौं । चीनको अर्को एक कोरोनाविरुद्धको खोपलाई पनि आपतकालीन प्रयोग गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अनुमति दिएको छ । चिनियाँ सिनोभ्याक कम्पनीको खोपलाई डब्ल्यूएचओले अनुमति दिएको हो । यसअघि चीनकै सिनोफार्म खोपलाई पनि डब्ल्यूएचओले अनुमति दिएको थियो । यस्ता छन् विशेषता डब्ल्यूएचओबाट अनुमति पाएको चीनको सिनोभ्याक कम्पनीको खोप १८ वर्ष माथिकालाई लगाउन मिल्ने […]

यी हुन् ओली सरकारले ल्याएको बजेटका दुई दर्जन बढी विशेषता

केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याउँदा त्यसमा जनमुखी कार्यक्रमहरु समेत सहभागी गरिएको छ ।  जसमा वृद्धभत्ता बढाउने, कर्मचारीको तलब वढाउनेदेखि विद्यार्थीलाई ऋणदिनेसम्मका कार्यक्रम समेटिएका छन् ।  बजेटका विशेषता यस्ता छन् ।  राजधानी दैनिकबाट