१५ मंसिर, रौतहट । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा रौतहटमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
भारतसँग सीमा जोडिएको रौतहटमा सशस्त्र प्रहरी बलले छुट्टाछुट्टै चेक प्वाइन्ट राखेर दर्जनौं स्थानमा सवारीसाधन चेकजाँच गरिरहेका छन् भने सिमावर्ती क्षेत्रहरुमा पनि निगरानी बढाइएको छ ।
सशस्त्रले २६ किलो मिटर लामो खुल्ला सीमानामा भारतीय …