सुनसरी । भारतसँग सीमाना जोडिएको सुनसरीमा चाडपर्व र आगमी मंसिर ४ गतेको निर्वाचनलाई मध्यनजर गर्दै दुवै देशका सुरक्षाकर्मीहरुले शान्ति सुरक्षा मजबुद बनाउन २४ सै घण्टा संयुक्त गस्ती सुरु गरेका छन् । हिन्दुहरुको महान पर्व दशैं, तिहार र छड पर्व नजिएसँगै सीमा क्षेत्रमा हुने सम्भावित अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सशस्त्र प्रहरी बल र भारतीय सुरक्षा बल […]