बारामा विद्युत चुहावट रोक्न संयुक्त गस्ती, विद्युत चोरी गर्ने ४३ जना पक्राउ

वीरगन्ज : बारामा विद्युत चुहावट रोक्न चाडपर्वको बेला पारेर संयुक्त गस्ती शुरु भएको छ। नेपाल विद्युत प्राधिकरण कलैया शाखाको अगुवाइमा जिल्ला प्रहरी कार्यालय बारा र सशस्त्र प्रहरी बल मिलेर संयुक्त गस्ती गरिरहेको बारा प्रहरीका प्रवक्ता डिएसपी रञ्जीतसिंह राठौरले जानकारी दिए। डिएसपी राठौरले आइतवार ४३ जना विद्युत चुहावट गर्नेहरुलाई हिरासतमा लिई

सम्बन्धित सामग्री

विद्युत चोरी गर्नेलाई प्राधिकरणद्वारा कारबाही

नेपाल विद्युत प्राधिकरणले मधेश प्रदेशमा विद्युत चुहावट नियन्त्रण गर्न थालिएको अभियानको क्रममा दुई हजार ८४८ जनालाई पक्राउ गरी कारबाही गरेको छ ।

हुकीङ गरी विद्युत बाल्ने ७ जना प्रहरी नियन्त्रणमा

हुकीङ गरी – (अंकुसे लगाई ) विद्युत चोरी गरेको आरोपमा ७ जना पक्राउ परेका छन्। विद्युत चुहावट बढे पछि नियन्त्रणका लागि चुहावट अभियानमा हिडेका टोलीले यशोधरा गाउपालिका वडा नम्बर ३ र ८ मा उनीहरुलाई रंगेहात पक्राउ गरी प्रहरीलाई बुझाइएको हो।...

पर्सामा विद्युत चोरीमा संलग्न १० जना पक्राउ

२१ कात्तिक, वीरगञ्ज । नेपाल विद्युत प्रधिकरण पोखरिया वितरण केन्द्रले विद्युत चुहावट गर्ने १० जनालाई पक्राउ गरेको छ । विद्युत तारमा हुकिङ गरी विद्युत चोरी गरेर प्रयोग गर्दै आएका १० जनालाई पक्राउ गरिएको विद्युत प्राधिकरणले पोखरिया वितरण केन्द्रले जनाएको छ । मुडलीका राजकुमार बिन, गमहरियाका बिनोद साह, रमेश तिवारी, बहुअरीका झोटी यादव, चैनपुरका नन्दु प्रसाद […]

विद्युत चोर्ने ३ जना प्रहरी नियन्त्रणमा, सम्पन्न परिवार नै विद्युत चोरीमा संलग्न

हुकिङ गरी–(अंकुसे लगाई) विद्युत चोरी गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। विद्युत चुहावट बढेपछि नियन्त्रणकालागि चुहावट अभियानमा हिँडेका टोलीले यशोधरा गाउँपालिका वडा नम्बर५ रमावापुर सुल्तनवापुर र बृढापार तथा कपिलवस्तु नगरपालिका ५ बभनी बाट ३ जनालाई नियन्त्र...

https://nagariknews.nagariknetwork.com/social-affairs/248541-1592657097.html

कोरोना भाइरसका कारण जारी लकडाउनले विद्युत चुहावट बढेपछि अहिले फेरी त्यसको नियन्त्रणका लागि अभियान चलाइएको छ । नेपाल विद्यत् प्राधिकरण तौलिहवामा वितरण केन्द्रले गत फागुन महिना भरी अभियान चलाएको थियो । कोरोन भाइरसका कारण जारी लकडाउनले अभियान रोकिएपछि गाउँ गाउँमा फेरी हुकिङ, मिटर बिगारेर लगायत गरी विद्युत चोरी बढेको प्राधिकरणले जनाएको छ ।

विद्युत चुहावट गर्ने १३ जना पक्राउ

नेपाल विद्युत प्राधिकरणको गौशाला शाखाले हुकिङ गरी विद्युत चोरी गर्ने १३ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई प्राधिकरणले ग्रामीण क्षेत्रका विभिन्न गाउँबाट नियन्त्रणमा लिइएको हो ।

गोरखामा १७ हजार युनिट विद्युत चोरी

गोरखा : नेपाल विद्युत प्राधिकरण गोरखा वितरण शाखाले विद्युत चुहावट नियन्त्रणलाई निरन्तरता दिएको छ। आर्थिक वर्ष २०७४/०७५ सुरु भए यता १७ हजार ७६ युनिट चोरी भएको पत्ता लागेको र अहिले नियन्त्रण भइसकेको गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिए।  ‘हामीले अभियानकै रूपमा चुहावट तथा चोरी निय...

विद्युत चोरीको आरोपमा वडाध्यक्षसहित १९ जना पक्राउ

विद्युत चोरीको आरोपमा रौतहटमा एक वडाध्यक्षसहित १९ जनालाई पक्राउ गरिएको छ। घरको छेउ भएर गएको विद्युतको तारमा हुकिङ्ग गरेर विद्युत चोरी गरिरहेको आरोपमा रौतहटका कटहरिया नगरपालिका ७ का वडाध्यक्ष राम ईश्वर राय यादवसहित १९ जनालाई विद्युत चुहावट नियन्त्रण टोलीले पक्राउ गरेको छ।