मधेशमा सशस्त्र प्रहरी र भारतीय सुरक्षा फौजको संयुक्त गस्ती

सशस्त्र प्रहरी र भारतीय सुरक्षा फौज (एसएसबी)ले पर्सास्थित नेपाल-भारत सीमाबाट संयुक्त गस्ती सुरु गरेका छन् ।

सम्बन्धित सामग्री

नेपाल-चीन सीमा क्षेत्रमा संयुक्त गस्ती

सशस्त्र प्रहरी र चिनियाँ प्रहरीको टोलीले नेपाल–चीन सीमाको ३५ नम्बर सीमा स्तम्भ क्षेत्रमा संयुक्त सुरक्षा गस्ती गरेको छ ।

गोरखा–चीन सीमानामा पहिलो पटक संयुक्त सुरक्षा गस्ती

३२ जेठ, गोरखा। गोरखा र चीनको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र चिनिया सुरक्षाकर्मी टोलिले संयुक्त गस्ती गरेका छन् । दुई देशबीचको सिमा क्षेत्रमा पर्ने उत्तरी गोरखाको रुइला भञ्ज्याङस्थित ३५ नम्वर सीमा स्तम्भ आसपास उनीहरुले पहिलो पटक …

चाडपर्व नजिकिएसँगै नेपाल र भारत सीमानामा संयुक्त गस्ती सुरु

सुनसरी । भारतसँग सीमाना जोडिएको सुनसरीमा चाडपर्व र आगमी मंसिर ४ गतेको निर्वाचनलाई मध्यनजर गर्दै दुवै देशका सुरक्षाकर्मीहरुले शान्ति सुरक्षा मजबुद बनाउन २४ सै घण्टा संयुक्त गस्ती सुरु गरेका छन् । हिन्दुहरुको महान पर्व दशैं, तिहार र छड पर्व नजिएसँगै सीमा क्षेत्रमा हुने सम्भावित अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सशस्त्र प्रहरी बल र भारतीय सुरक्षा बल […]

नेपाल-भारत सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीको संयुक्त गस्ती

९ भदौ, वीरगञ्ज । नेपाल भारत सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरुले संयुक्त गस्ती गरेका छन् । मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर संयुक्त गस्ती गरिएको हो । निर्वाचन लक्षित सुरक्षा योजनाअन्तर्गत नेपाल र भारतका सुरक्षा निकायहरुबाट संयुक्त गस्ती गरिएको नेपाल तर्फको सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलले जनाएको […]

सीमा नाका बन्द गराउन सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्ती

२९ वैशाख, वीरगञ्ज । वैशाख ३० गते स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नेपाल भारतसीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती सुरु भएको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर सरकारले मंगलबार रातिदेखि ७२ घण्टाका लागि सीमा क्षेत्रमा आवागमन निषेध गरेको छ । मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको छ । यसबारे जानकारी नपाएका कारण […]

नेपाल–भारत सीमामा संयुक्त गस्ती - Naya Patrika

भारतसँग जोडिएको महोत्तरीको करिब ३८ किलोमिटर सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती सुरु गरेका छन् । सीमा क्षेत्रबाट हुने तस्करी रोक्न सोमबारदेखि सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा...पूरा पढ्नुहोस् »

नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्तीले सुरक्षा अवस्था सुदृढ

इलाम जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीको दोहोरो गस्ती प्रभावकारी बनेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएपछि सीमा क्षेत्रमा नेपालको सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षाबल (एसएसपी) को संयुक्त गस्ती प्रभावकारी बनेको हो ।

नेपाल-भारत सीमामा संयुक्त सुरक्षा गस्ती

६ पुस, नवलपरासी । नवलपरासी पश्चिमस्थित नेपाल—भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीद्वारा संयुक्त सुरक्षा गस्ती गरिएको छ । नवलपरासीमा सीमा सुरक्षाको लागि नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बलका सुरक्षाकर्मीले बुधबार संयुक्त गस्ती गरेका हुन् । संयुक्त गस्ती टोलीले सीमा स्तम्भ संख्या ५०० देखि स्तम्भ संख्या ४९७ सम्म संयुक्त गस्ती …

सीमामा संयुक्त सुरक्षा गस्ती

वृजराज कुशवाहा/उज्यालो । नवलपरासी, पुस ५ – नवलपरासीमा सीमा सुरक्षाको लागि नेपाल र भारतीय सुरक्षाकर्मीले संयुक्त गस्ती गरिएको छ । सशस्त्र प्रहरी...

रौतहटमा सशस्त्र र एसएसबीको संयुक्त गस्ती

१५ मंसिर, रौतहट । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा रौतहटमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । भारतसँग सीमा जोडिएको रौतहटमा सशस्त्र प्रहरी बलले छुट्टाछुट्टै चेक प्वाइन्ट राखेर दर्जनौं स्थानमा सवारीसाधन चेकजाँच गरिरहेका छन् भने सिमावर्ती क्षेत्रहरुमा पनि निगरानी बढाइएको छ । सशस्त्रले २६ किलो मिटर लामो खुल्ला सीमानामा भारतीय …