टेकुमा आफ्नै पम्प सञ्चालन गर्दै निगम, खुद्रा बिक्रीमा उपस्थिति बढाउँदै

नेपाल आयल निगमले काठमाडौं उपत्यकामा पहिलोपटक आफ्नै पेट्रोल पम्प सञ्चालन गर्ने भएको छ । निगमले टेकुमा अत्याधुनिक सेवासहितको पेट्रोल पम्प सञ्चालन गर्ने भएको हो । यस पम्प निर्माण गर्नका लागि टेण्डर आह्वान भइसकेको छ ।काठमाडौं उपत्यकामा करिब १०० वटा पेट्रोल पम्प छन् । जसमध्ये सरकारी र सहकारीले सञ्चालन गरेका पम्पको संख्या १२ वटा छन् । यसमा साझा, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतले सञ्चालन गरेका पम्प छन् ।यसबाहेक, उपत्यकामा सञ्चालित सबै पम्प निजी क्षेत्रबाट सञ्चालित रहेको निगमका प्रवक्ता विनितम

सम्बन्धित सामग्री

शैक्षिक अन्तरक्रियाका अभिभावकको उपस्थिति न्यून भएकोमा सहभागीको आपत्ति

सिमकोट – ‘हाम्रो स्कुल बनाउन राम्रो स्कुल’ भन्ने नाराका साथ सिमकोट गाउँपालिकाले माध्यमिक विद्यालय स्तरमा सञ्चालन गरिरहेको शैक्षिक अन्तरक्रिया कार्यक्रमका सहभागीले कार्यक्रममा अभिभावको उपस्थिति न्यून भएकोमा आपत्ति जनाएका छन्। कार्यक्रममा सबैभन्दा बढी उपस्थिति भएर अभिभावकले आफ्ना सल्लाह सुझाव दिनुपर्ने ठाउँमा उपस्थिति नै नहुनु अभिभावका विद्यालयप्रति कति जिम्मेवार रहेको भन्ने कुरा उजागर भएको उनीहरूले भनाइ राखेका […]

दैनिक आठ लाखको कारोबार गर्दै ललितपुर जुत्ता मेला

ललितपुरको जावलाखेलमा सञ्चालन भइरहेको ‘ललितपुर जुत्ता मेला’मा अवलोकनकर्ताको उपस्थिति उत्साहजनक देखिएको छ । जावलाखेल फुटबल ग्राउन्डमा १६ जेठदेखि सुरु भएको ‘प्रथम ललितपुर जुत्ता–चप्पल मेला–२०८०’मा दैनिक करिब पाँच हजार अवलोकनकर्ता पुग्ने गरेका...

नयाँबजार सलीसल्लामा दर्ताबिनै व्यवसाय सञ्चालन

सिमकोट – सडक सञ्जाल जोडिएपछि नयाँबजार बनेको सलीसल्लामा दर्ताबिनै व्यवसाय सञ्चालन भइरहेको पाइएको छ। व्यवसाय दर्ता गर्ने निकाय नजिक नहुनु र नियमनकारी निकायको उपस्थिति नभएकै कारण एक वर्षयता दर्ताबिनै व्यवसाय सञ्चालन हुँदै आएका हुन्। हाल सलीसल्लामा सञ्चालन भएको एक होलसेल पसलमा काम गर्दै आएका सर्जन जेठाराले नयाँ स्थापना भएका अधिकांश होटल तथा पसल दर्ताबिनै सञ्चालन […]

हेटौंडाको नगरसभा सञ्चालन गर्न एमाले सहमत

हेटौंडा : एमालेबाट निर्वाचित बहुमत सदस्यले बहिष्कार गरेपछि शुक्रबार स्थगित भएको हेटौंडा उपमहानगरपालिकाको नगरसभा सञ्चालन गर्ने सहमति भएको छ।आइतबार भएको छलफलमा उपमहानगरको ११ औं नगरसभा तथा अधिवेशन सञ्चालन गर्ने सहमति भएको हो। बैठक कार्यविधि संशोधनको माग गर्दै एमालेले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा मेयर मिना लामाले शुक्रबारको नगरसभा स्थगित गर्दै आज दिउँसो १ बजेको लागि तय गरेकी थिइन्।एमालेसँगको छलफलमा कार्यपालिकाका सदस्यहरूको उपस्थितिमा भएको प्रतिबद्धतापश्चात् नेकपा एमाले सम

लालपुर्जाविहीन बस्ती

तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्र रहेको सुर्खेतमा २०५८ सालपछि विद्रोही नेकपा माओवादीको प्रभाव बढ्दै थियो। कैलाली, डोटी र अछामसँग जोडिएको सुर्खेतको पश्चिम क्षेत्रमा सरकारी उपस्थिति शून्य हुँदै जाँदा माओवादीको उपस्थिति बढ्दै गयो। ‘जनसत्ता’ सञ्चालन गरेक...

स्थगित परीक्षा र भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न त्रिविको सूचना

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले फागुन १ गतेदेखि हाल स्थगित भएका परीक्षाहरू सञ्चालनको व्यवस्था गर्न एवं सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न क्याम्पसहरुलाई निर्देशन दिएको छ । स्थानीय निकायले तोकेको समयसीमा र मापदण्ड भित्र रहनेगरी स्थानीय निकायसँग समन्वय गरी जोखिम नियन्त्रणकालागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै स्थगित परीक्षा र एवं सम्भव भएसँगै भौतिक उपस्थितिमा […] The post स्थगित परीक्षा र भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न त्रिविको सूचना appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्भव भए भौतिक उपस्थितिमा कक्षा सञ्चालन : त्रिवि

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्भव भएसम्म शुक्रबारदेखि भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न क्याम्पसलाई आग्रह गरेको छ ।   त्रिवि कार्यकारी परिषद्को यही भदौ २७ गते बसेको बैठकले स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए ।      कोरोना भाइरसको सङ्क्रमण बढेसँगै गत वैशाख १६ गतेदेखिको बन्दाबन्दीले गर्दा त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्प...

सम्भव भए भौतिक उपस्थितिमा कक्षा सञ्चालन : त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्भव भएसम्म शुक्रबारदेखि भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न क्याम्पसलाई आग्रह गरेको छ ।   त्रिवि कार्यकारी परिषद्को यही भदौ २७ गते बसेको बैठकले स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै गत वैशाख १६ गतेदेखिको बन्दाबन्दीले गर्दा त्रिविका आङ

लस्कर फुड्स डेलिभरी सेवा सञ्चालन

अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले काठमाडौैैंमा आफ्नो सेवा सञ्चालन गरेको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । लस्कर फुड्स कोरोना महामारीका बीच निस्केको एक प्लेटफर्म हो । भौतिक रुपमा मानिसहरु रेष्टुरेण्टमा उपस्थिति नहुने हुँदा आफूले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पु¥याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फुड्सका प्रमुख […]