शैक्षिक अन्तरक्रियाका अभिभावकको उपस्थिति न्यून भएकोमा सहभागीको आपत्ति

सिमकोट – ‘हाम्रो स्कुल बनाउन राम्रो स्कुल’ भन्ने नाराका साथ सिमकोट गाउँपालिकाले माध्यमिक विद्यालय स्तरमा सञ्चालन गरिरहेको शैक्षिक अन्तरक्रिया कार्यक्रमका सहभागीले कार्यक्रममा अभिभावको उपस्थिति न्यून भएकोमा आपत्ति जनाएका छन्। कार्यक्रममा सबैभन्दा बढी उपस्थिति भएर अभिभावकले आफ्ना सल्लाह सुझाव दिनुपर्ने ठाउँमा उपस्थिति नै नहुनु अभिभावका विद्यालयप्रति कति जिम्मेवार रहेको भन्ने कुरा उजागर भएको उनीहरूले भनाइ राखेका […]

सम्बन्धित सामग्री

प्रमुखमा पुरुष भएकाले महिलाहरू मन्त्रीमा सिफारिस भएनन् : कांग्रेस सचेतक थिङ

मन्त्रिपरिषद्मा महिलाको उपस्थिति संविधानले व्यवस्था गरेको ३३ प्रतिशत कहिल्यै पनि नपुर्‍याइएको भन्दै कांग्रेस सचेतक सुशीला थिङले आपत्ति जनाएकी छन् ।

एमसीसी र एसपीपी पासपछि अमेरिकी सेनाको उपस्थिति बाक्लिन थाल्योः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र एसपीपी पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरुको उपस्थिति बाक्लिन थालेको भन्दै आपत्ति जनाएका छन् । बुधबार ३१ औं मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले अहिले देश संकटपूर्ण अवस्थामा रहेको र देशमा राजनीतिक अस्थिरता कायम रहेको उल्लेख […]

एमसीसी पास गरेपछि अमेरिकी सेनाको झुण्डहरुको उपस्थिति बाक्लिन थाल्योः झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र एसपीपी पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरुको उपस्थिति बाक्लिन थालेको भन्दै आपत्ति जनाउनुभएको छ । बुधबार ३१ औं मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देश संकटपूर्ण अवस्थामा रहेको […]

मधेश प्रदेश : प्रदेशसभामा पुगेन गणपुरक संख्या, भोलिसम्मलाई बैठक स्थगित

जनकपुरधाम : मधेश प्रदेशको प्रदेश सभा बैठक स्थगित भएको छ। प्रदेश सांसदहरुको उपस्थिति न्यून भएपछि प्रदेशसभाको बैठकमा गणपुरक संख्या नपुग्दा आजको बैठक दुई मिनेट बसेर स्थगित भएको हो। बैठकमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशसभामा गणपूरक संख्या नपुगेको भन्दै आपत्ति जनाएका थिए। उनले बैठकलाई…

मधेस प्रदेशसभा बैठकमा गणपूरक संख्या पुगेन, बैठक स्थगित

मधेश प्रदेश सभाको बैठक स्थगित भएको छ । प्रदेश सांसदहरुको उपस्थिति कम भएर गणपूरक संख्या नपुग्दा बैठक २ मिनेट बसेर स्थगित भएको हो ।बैठकमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रमुख सचेतक परमेश्वर साहले गणपूरक संख्या उपस्थित नभएको भन्दै आपत्ति जनाएका छन् । उनले बैठकलाई स्थगित गर्न सभामुखसँग आग्रह समेत गरेका थिए ।त्यस्तै अर्का प्रतिपक्षी नेकपा एमालेका प्रदेश सांसद किशोरी साहले मन्त्रीहरुलाई प्रदेश सभामा उपस्थित भएर जवाफ दिनुपर्ने बताए । उनले मन्त्रीहरुले आफ्नो कामको न

मधेस प्रदेशसभा विघटन गरौँः रञ्जु यादव

जनकपुरधाम– चार–चार पटक स्थगन भएर शुक्रबारबाट सुरु भएको मधेस प्रदेशसभा बैठक मन्त्रीको उपस्थितिबिनै सञ्चालन गरेपछि सांसदहरूले आपत्ति जनाएका छन्। मधेस प्रदेशका कुनै पनि मन्त्री उपस्थित नभएका अवस्थामा बैठक चलाएको भन्दै नेकपा एकीकृत समाजवादीकी सांसद मञ्जु यादवले संसदमा प्रश्न उठाएकी छन्। ‘संसद बैठक चल्दै गर्दा विभागीय मन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ। तर, यहाँ मन्त्री कोही देखिँदैन,’ सांसद् […]

‘नीति तथा कार्यक्रमको छलफलमा मुख्यमन्त्री उपस्थित नहुनु गैरजिम्मेवारीपूर्ण’

प्रदेश १ सभामा शुक्रबारदेखि सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा मुख्यमन्त्री शेरधन राई उपस्थित नहुँदा विपक्षी दलहरुले आपत्ति जनाएका छन् । छलफलमा सत्तारुढ दल एमालेका प्रदेशसभा सदस्यहरुको समेत उपस्थिति कम रहेको थियो ।

सुशान्त सिंह प्रकरणमा रिया चक्रवर्तीलाई मिडियाले अपमान गरे : एम्नेस्टी इण्डिया

काठमाण्डाै – अभिनेता सुशान्त सिंह राजपूतकाे मृत्यु प्रकरणमा रिया चक्रवर्तीमाथि मूलधारका मिडियाकाे उपस्थिति (कभरेज) लाई लिएर एम्नेस्टी इण्डियाले कडा आपत्ति जनाएकाे छ ।  मानव अधिकारकाे क्षेत्रमा काम गर्ने संस्था एम्नेस्टीका कार्यकारी निर्देशक अविनाक कुमारले एक विज्ञप्ति निकाल्दै भनेका छन्, 'न्यायकाे...