तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्र रहेको सुर्खेतमा २०५८ सालपछि विद्रोही नेकपा माओवादीको प्रभाव बढ्दै थियो। कैलाली, डोटी र अछामसँग जोडिएको सुर्खेतको पश्चिम क्षेत्रमा सरकारी उपस्थिति शून्य हुँदै जाँदा माओवादीको उपस्थिति बढ्दै गयो। ‘जनसत्ता’ सञ्चालन गरेक...