२० माघ, काठमाडौं । भारतीय कमेडियन सुनिल ग्रोबरको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मुम्बईको एसियन हर्ट इन्टिच्युटमा भर्ना गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सुनिलको मुटुको सर्जरी गरिएको छ । अहिले उनको स्वास्थ्यमा सुधार आएको जनाइएको छ । अस्पताल प्रशासनले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्थामा धेरै सुधार भइसकेको छ । आफ्नो मुटुमा ‘ब्लकेज’ भएको थाहा […]