मिर्गौला प्रत्यारोपण र मुटुको शल्यक्रिया सातै प्रदेशमा हुने

१ असार, काठमाडौं । सरकारले सातै प्रदेशमा मिर्गौला प्रत्यारोण र मुटुको शल्यक्रिया गर्ने योजना बनाएको छ । मन्त्रालयको विनियोजित बजेट शीर्षकमाथि उठेको प्रश्नहरुको जवाफ दिने क्रममा स्वास्थ्यमन्त्री विरोध खतिवडाले केही प्रदेशमा रहेका अस्पतालसँग सम्झौता भइसकेको र केही सम्झौताको क्रममा रहेको जानकारी दिए । ‘पोखरा र सुर्खेतसँग शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सम्झौता गरेको छ । यी […]

सम्बन्धित सामग्री

२४ वटा अस्पतालमा बालबालिकासहितका दीर्घरोगीलाई फाइजर खोप लगाइँदै (तस्बिरहरु)

काठमाडौं । आइतबारदेखि देशभर १२ वर्षदेखि १८ वर्षका बालबालिकासहितका दीर्घरोगीलाई कोभिड-१९ विरुद्ध फाइजर खोप लगाउन थालिएको छ । यो खोप अभियान मंसिर ४ गतेसम्म चल्नेछ । मन्त्रालयका अनुसार मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका, जनुसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका, फोक्सोसम्बन्धी रोग, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप, मधुमेह भई उपचार […]