युक्रेनका राष्ट्रपतिलाई बाइडनको वचन-रुसले हस्तक्षेप गरे डटेर साथ दिन्छौं

१९ पुस, काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुसले थप हस्तक्षेप गरे अमेरिका र उसका साझेदार राष्ट्रले डटेर जवाफ दिने बताएका छन् । बाइडेनले जेलेन्स्कीसँगको टेलिफोन वार्ताका क्रममा ‘रुसले युक्रेनमा थप हस्तक्षेप गरे’ अमेरिका र उसका सहयोगी राष्ट्रले डटेर जवाफ दिने बताएको ह्वाइटहाउसले जनाएको छ । आइतबार बाइइन र जेलेन्स्कीबीच टेलिफोनमा […]

सम्बन्धित सामग्री

हलिउड अभिनेता पेनले युक्रेनका राष्ट्रपतिलाई दिए आफूले जितेको 'अस्कर अवार्ड'

युक्रेन र रुसबिचको युद्ध जारी छ। यसैबिच, हलिउड स्टार सीन पेनले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलनेस्कीलाई अस्कर अवार्ड उपहार दिएका छन्। उनले युक्रेनलाई जित हासिल गर्नको लागि आफूले जितेका दुई अवार्डमध्ये एउटा उपहार दिएका हुन्। ६२ वर्षीय अभिनेता तथा निर्देशकले जेलेन्स्कीलाई अवार्डलाई मुर्तिको रुपमा लिन आग्रह गरेका थिए। साथे उनले रसियासागको युद्धमा युक्रेन जित्ने…

बेलायतका प्रधानमन्त्रीद्वारा युक्रेनी राष्ट्रपतिलाई सघाउने आश्वासन

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग कुरा गर्न पाउनु विशेषाधिकार भएको बताउँदै प्रधानमन्त्री सुनकले युक्रेनी राष्ट्रपति र जनताप्रति बेलायतको निरन्तर साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सधै युक्रेनको साथमा बेलायत रहेको स्पष्ट...

युक्रेनी राष्ट्रपतिलाई सघाउने बेलायतका प्रधानमन्त्री ऋषि सुनकको आश्वासन

बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलीफोन वार्ता गर्नुभएको छ । वार्ताका क्रममा उहाँले युक्रेनी जनताप्रति बेलायतको ऐक्यबद्धता एवम् समर्थन रहेको बताउनुभएको छ । “युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग कुरा गर्न पाउनु विशेषाधिकार भएको बताउँदै प्रधानमन्त्री सुनकले युक्रेनी राष्ट्रपति र जनताप्रति बेलायतको निरन्तर साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । […]

दुर्घटनामा पर्यो राष्ट्रपति जेलेन्स्की सवार कार

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ। बुधबार राष्ट्रपति जेलेन्स्की सवार गाडीलाई अर्को कारले ठक्कर दिएको हो। सिएनएनका अनुसार राजधानी किएभमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा राष्ट्रपतिलाई कुनै चोट नलागेको बताइएको छ।राष्ट्रपति कार्यालयका प्रवक्ता सर्गेइ निकोफोरभले राष्ट्रपतिलाई कुनै चोट नलागेको जानकारी दिएका छन्।दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

युक्रेनका राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ । कार दुर्घटनामा परेको सरकारका प्रवक्ता सर्गेई निकिफोरोभले जानकारी दिएका हुन् । मिडियासँग संक्षिप्त कुराकानी गर्दै सर्गेई निकिफोरोभले भने, एक निजी कारसँग राष्ट्रपति सवार भएको गाडी ठोक्किएको थियो। उनले भने ‘राष्ट्रपतिलाई डाक्टरले चेकजाँच गरेका छन् र उनलाई कुनै गम्भीर चोटपटक लागेको छैन । राष्ट्रपतिको गाडीसँग ठोक्किएको […]

युक्रेनका राष्ट्रपति जेलेन्स्कीको कार दुर्घटना

काठमाडौं, भदौ, ३० । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ। बुधबार राष्ट्रपति जेलेन्स्की सवार गाडीलाई अर्को कारले ठक्कर दिएको बिबिसीले जनाएको छ। राजधानी किएभमा भएको दुर्घटनामा राष्ट्रपतिलाई कुनै चोट भने लागेको छैन। ‘राष्ट्रपतिको स्वास्थ्य परीक्षण गर्दा चोट पटक देखिएको छैन,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सर्गेइ निकोफोरभले भनेका छन्। राष्ट्रपति सवार गाडीलाई ठक्कर दिएका […]

रुस र युक्रेनका राष्ट्रपतिलाई जी २० सम्मेलनमा निमन्त्रणा

रुस र युक्रेनका राष्ट्रपतिलाई जी २० शिखर सम्मेलनमा निमन्त्रणा गरिएको छ । इन्डोनेसियामा हुने तय भइसकेको सम्मेलनका लागि उनीहरूलाई इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले निमन्त्रणा गरेका हुन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीलाई इन्डोनेसियाका राष्ट्रपति विडोडोले फोन समेत गरेर निमन्त्रणा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । उनीहरूलाई यसअघि सम्मेलन आयोजक देशको रुपमा इन्डोनेसियाको तर्फबाट औपचारिक पत्र पनि पठाइसकिएको कार्यालयद्वारा शुक्रबार

रुस र युक्रेनका राष्ट्रपतिलाई जी २० सम्मेलनमा निमन्त्रणा

रुस र युक्रेनका राष्ट्रपतिलाई जी २० शिखर सम्मेलनमा निमन्त्रणा गरिएको छ । इन्डोनेसियामा हुने तय भइसकेको सम्मेलनका लागि उहाँहरूलाई इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले निमन्त्रणा गर्नु भएको हो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीलाई इन्डोनेसियाका राष्ट्रपति विडोडोले फोन समेत गरेर निमन्त्रणा गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । उहाँहरूलाई यसअघि सम्मेलन आयोजक […]