युक्रेनी राष्ट्रपतिलाई सघाउने बेलायतका प्रधानमन्त्री ऋषि सुनकको आश्वासन

बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलीफोन वार्ता गर्नुभएको छ । वार्ताका क्रममा उहाँले युक्रेनी जनताप्रति बेलायतको ऐक्यबद्धता एवम् समर्थन रहेको बताउनुभएको छ । “युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग कुरा गर्न पाउनु विशेषाधिकार भएको बताउँदै प्रधानमन्त्री सुनकले युक्रेनी राष्ट्रपति र जनताप्रति बेलायतको निरन्तर साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । […]

सम्बन्धित सामग्री

आफ्नै कुकुर नोभाका कारण समस्यामा बेलायतका प्रधानमन्त्री (भिडियो)

बेलायती प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्ति हाइड पार्कमा आफ्नो कुकुरसँग ‘चेन’ बिना हिडेको देखेपछि पुलिसले रोकेको थियो। उनीहरूलाई पुलिसले नियमहरू सम्झाएको थियो । टिकटकमा सेयर गरिएको भिडियो क्लिपमा सुनक आफ्नो दुई वर्षको ‘ल्याब्राडोर रिट्रिभर’ जातको कुकुर नोभासँग ‘द सर्पेन्टाइन’ तालको किनारमा हिँडिरहेको देखिन्छ । यस क्षेत्रमा स्थानीय वन्यजन्तुलाई खलल नपरोस् भनेर कुकुरलाई […]

अवैध आप्रवासी रोक्न बेलायत र फ्रान्स सहमत,समुद्री तटमा सुरक्षा संख्या बढाउने

अवैध आप्रवासी रोक्न बेलायत र फ्रान्स सहमत भएका छन् । बेलायत र उत्तरी फ्रान्सलाई छुट्याउने एट्लान्टिक महासागरको भाग पार गर्ने अवैध आप्रवासीहरूलाई रोक्न तीन वर्षभित्र फ्रान्सलाई करिब ५० करोड पाउण्ड वा ४ हजार ९३५ करोड  दिनेछ। बेलायतका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको भेटमा यो घोषणा गरिएको हो । यो रकम फ्रान्समा थप […]

४२ वर्षीय ऋषि सुनक बने बेलायतका प्रधानमन्त्री

भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक बेलायतका प्रधानमन्त्री नियुक्त भएका छन्। बेलायतका राजा चार्ल्सले आज उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेको बीबीसीले जनाएको छ। सोमबार कन्जर्भेटिभ पार्टीको नेता चयन भएका सुनकले आज बकिङ्घम प्यालेसमा राजा चार्ल्ससँग औपचारिक भेट गरेका थिए। उनी बेलायतको ५७ औँ प्रधानमन्त्री हुन्। लिज ट्रसले प्रधानमन्त्री बनेको ४५ दिनमै पदबाट राजीनामा दिएपछि कन्जर्भेटिभ पार्टीबाट […]

ऋषि सुनक बेलायतका प्रधानमन्त्री

ऋषि सुनक बेलायतका नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् ।मंगलबार राजा चार्ल्स तृतीयले कन्जरभेटिभ सांसद सुनकलाई बेलायतका प्रधानमन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री नियुक्त हुनुअघि सुनकलाई सरकार गठनका लागि राजा चार्ल्स तृतीयले आमन्त्रण गरेका थिए । बेलायतको प्रधानमन्त्री नियुक्त भएपछि सुनकले आफू हरेक तहमा इमान्दार, व्यावसायिक तथा जवाफदेहि हुने बताए ।बितेका दुई शताब्दीमा ४२ वर्षको उमेरमा […]

लकडाउनका बेला कारबाहीमा परेका ऋषि सुनक बेलायतमा प्रधानमन्त्री !

कोरोना महामारीका क्रममा नियम विपरित काम गरेर कारवाहीमा परेका ऋषि सुनक बेलायतका प्रधानमन्त्री बन्ने भएका छन्। यूकेमा आर्थिक रूपमा अस्तव्यस्त माहोल जारी रहिरहँदा सुनक स्वयम्ले प्रहरीलाई जरिबाना तिर्नु परेको थियो। जून २०२० ...

ऋषि सुनक बेलायतका प्रधानमन्त्री हुने भएपछि ससुरा नारायण मूर्तिले के भने ?

भारतीय मूलका ऋषि सुनक बेलायतको आगामी प्रधानमन्त्री हुने भएका छन् । उनी कन्जरभेटिभ पार्टीको नेतामा निर्वाचित भएका छन् । योसँगै उनी एसियाली मूलका बेलायतको पहिलो प्रधानमन्त्री बन्ने छन् । सर ग्राहम ब्राडीले सोमबार यसको औपचारिक घोषणा गरे।यो घोषणा पछि, समाचार एजेन्सी एएनआईले उनका ससुरा र इन्फोसिसका संस्थापक एनआर नारायण मूर्तिसँग कुरा गरेको छ । एएनआईसँग कुरा गर्दै नारायण मूर्तिले भने, ‘बधाई छ ऋषि । हामीलाई उनीमाथि गर्व छ र हामी उनको यो सफलतामाथि बधाई दिन्छौँ । हामीलाई पूरा विश्वास छ कि उनी

भारतीय मूलका ऋषि सुनक बन्ने भए बेलायतको नयाँ प्रधानमन्त्री

लिज ट्रसले राजीनामा दिएपछि कन्जर्भेटिभ पार्टीबाट ऋषि सुनक बेलायतका प्रधानमन्त्री बन्ने भएका छन्। बोरिस जोन्सनपछि पेन्नी मोर्डनटले पार्टीभित्र प्रधानमन्त्री बन्न हुने प्रतिस्पर्धाबाट बाहिरिने घोषणा गरेसँगै ऋषि बेलायतको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको बीबीसीले उल्लेख गरेको छ। आफूले लागू गरेको आर्थिक नीतिको चर्को आलोचना भएपछि ट्रसले राजीनामा दिएकी थिइन्। उनले प्रधानमन्त्री…

बेलायती प्रधानमन्त्री जोन्सनको पद धरापमा, एकपछि अर्को मन्त्रीको राजीनामा

काठमाडौं :  बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सरकार संकटमा परेको छ। थप पाँच जना कनिष्ठ मन्त्रीले बुधबार सामूहिक राजीनामा दिएपछि राजीनामा दिने  सांसदको संख्या २७ पुगेको छ।प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै एकपछि अर्को मन्त्रीले राजीनामा दिएका हुन्। मन्त्रीहरुको राजीनामापछि प्रधानमन्त्री जोनसन राजनीतिक संकटमा परेका छन्। प्रधानमन्त्रीले राष्ट्रिय हित विपरित गरेको उनीहरुले आरोप लगाएका छन्।अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको राजीनामापछि बुधबार एकपछि अर्को