युक्रेन र रुसबिचको युद्ध जारी छ। यसैबिच, हलिउड स्टार सीन पेनले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलनेस्कीलाई अस्कर अवार्ड उपहार दिएका छन्। उनले युक्रेनलाई जित हासिल गर्नको लागि आफूले जितेका दुई अवार्डमध्ये एउटा उपहार दिएका हुन्।
६२ वर्षीय अभिनेता तथा निर्देशकले जेलेन्स्कीलाई अवार्डलाई मुर्तिको रुपमा लिन आग्रह गरेका थिए। साथे उनले रसियासागको युद्धमा युक्रेन जित्ने…