वडाध्यक्ष बने बेसाहारा बालकको अभिभावक - Naya Patrika

कञ्चनपुरको बेदकोट नगरपालिका–२ का वडाध्यक्ष नरेशबहादुर सिंह एक बेसाहारा बालकको अभिभावक बनेका छन् । देशव्यापी राष्ट्रिय विद्यार्थी अभियान चलेका बेला बेदकोट नपा–२ का वडाध्यक्ष सिंह अभिभावक गुमाएका सुजन डगौराको अभिभावक...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

चोरी गर्दागर्दै पक्राउ परेका प्रअलाई लाखौँ जरिवाना गर्दै गाउँलेले गरे निष्काशन

वडाध्यक्ष मणिभूषण सिंहको अगुवाइमा अभिभावक तथा गाउँलेहरुको समूहले भारतीय नम्बर प्लेटको गाडीमा एक लाख साठी हजार रुपैयाँ मूल्य बराबरको रंग लगिरहेको अवस्थामा पक्राउ गरेर प्रअ झा र शिक्षक मल्लिकलाई इलाका प्रहरी कार्यालय बलरामा बुझाएका थिए।...

सुल्झिएन काठमाडौं वर्ल्ड स्कुलको विवाद, टोलमा त्रासपूर्ण वातावरण

भक्तपुरको गुण्डुमा रहेको काठमाडौँ वर्ल्ड स्कुलमा विद्यार्थी कुटपिटको विषयमा भएको विवाद अझै सुल्झिन सकेको छैन । कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा ११ मा अध्ययनरत विद्यार्थीमाथि कुटपिट गरेका थिए । सोही विषयमा अभिभावक नै भिड्दा यो विवाद झडपमा परिणत भएको थियो । दुई टोलबीचको झडपमा परेर केही व्यक्ति घाइते भएका छन् । उनीहरू विभिन्न अस्पतालमा उपचाररत छन् । सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले विद्यार्थी कुटपिटको विषयमा विद्यालयले छानविन गरिरहेको बताए । विद्यालयले

विद्यालयमा अध्यक्ष आउँदा रक्सी पार्टी

हेटौंडा ।  पश्चिम मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९, खैराङको अठारेस्थित कालिका माध्यमिक विद्यालयले विद्यालयमा वडाध्यक्ष आउँदा रक्सी खुवाएको बिल फेला परेपछि लेखा समितिका संयोजकले राजीनामा दिएका छन् । बिलको ‘भुक्तानी हुँदैन’ भनेर अड्डी कस्दा अल्पमतमा परेर संयोजक आयुश खड्काले राजीनामा दिनुभएको हो । ‘म आफैं माविको शिक्षक–अभिभावक संघको लेखा समिति संयोजक हुनुका नाताले मात्र नभई एक […]

गुल्मीको मुसिकोट–४ मा गठबन्धनका साझा उमेदवार घोषणा

गुल्मीको मुसिकोट नगरपालिका ४ मा गठबन्धनका साझा उमेदवार सर्वसम्मत चयन भएका छन् । उक्त वडामा काँग्रेसका गुप्तबहादुर कार्कीलाई वडाध्यक्ष  पदको उमेदवार सर्वसम्मत घोषणा गरिएको हो ।कार्की पृथ्वी मावि बडागाउँ मैदानका शिक्षक समेत हुन् । उनी मुसिकोट माविका शिक्षक अभिभावक संघका अध्यक्ष समेत हुन् ।

अभिभावकविहीन बालबालिकाका अभिभावक बने वडाध्यक्ष सार्की

देउखुरी, ५ माघ । दाङकोे घोराही–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले स्थानीय चार टुहुरा बालबालिकाको अभिभावकत्व लिने भएका छन् । वडाध्यक्ष सार्कीले बुबा–आमा गुमाएका चारै जनाको लालनपालन र शिक्षादिक्षाको जिम्मा आफुले लिने बताए । घोराही–१९ राम्चेका १३ वर्षीय दीपक कामी, ११ वर्षीया शर्मिला कामी, ६ वर्षीय अशोक कामी र ११ महिनाकी सोनिया कामीले बुबा–आमा गुमाएपछि टुहुरा […]

बेसहारा बालबालिकाका अभिभावकत्व वडाले लिने

पर्वत : पर्वतको कुश्मा नगरपालिका–८ चुवाले वडामा रहेका अभिभावकविहीन बालबालिकाहरूको अभिभावकत्व ग्रहण गर्ने भएको छ।स्थानीय तहको निर्वाचन हुनुअघि स्थानीय तहसम्म रहेका सरकारहरूले नागरिकको पिर र मर्कामा साथ दिने बताएकोमा सोहीअनुसार स्थानीय सरकारको अनुभूति दिन तथा स्थानीय सरकार नागरिकको साथमा रहेको सन्देश दिन अभिभावकत्व लिने निर्णय गरिएको हो।वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार अभिभावक नहुँदा बेसहारा बनेका तथा अनाश्रितलाई सहारा दिन ‘अनाश्रित निर्धन उत्थानका लागि जनप्रतिनिधि कार्यक

पौवादुङमाका ४० ज्येष्ठ नागरिकलाई सम्मान

भोजपुर : भोजपुर पौवादुङमा गाउँपालिकाका ४० जना ज्येष्ठ नागरिक सम्मानित भएका छन्।  वडा– ३ च्याङग्रेको आयोजनामा एक कार्यक्रम गरी उनीहरुलाई सम्मान पत्र तथा दोसल्ला ओडाएर सम्मान गरिएको हो। यहाँका ज्येष्ठ नागरिकलाई गत वर्ष पनि सम्मान गरिएको थियो।वडाध्यक्ष तीर्थबहादुर कार्कीको अध्यक्षतामा भएको सम्मान कार्यक्रमका प्रमुख अथितिसमेत रहेका गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिकाका ज्यूँदो इतिहासका रुपमा रहेका समाजका अभिभावक ज्येष्ठ नागरिकलाई उनीहरुले समाजमा पुर्‍याएको योगदानको कदर गर्न गाउँप

'वडाध्यक्ष श्रेष्ठको निधनले महानगरले अभिभावक गुमायो'

काठमाडौँ महानगरपालिकाले वडा–१९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधनले महानगरलाई क्षति पुगेको महानगर प्रमुख विद्यासुन्दर शाक्यले  बताएका छन्। शाक्यले शोक व्यक्त जारी गर्दै मर्माहत र स्तब्ध बनाएको बताएका हुन्। शोकसन्देशमा श्रेष्ठ महानगरपालिकाको सम्पदा...

वडाध्यक्ष र विव्यास अध्यक्षका कारण विद्यालय भद्रगोल

वडाध्यक्ष र व्यवस्थापन समितिका अध्यक्षका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित अन्नपूर्ण मावि द्धन्द्धमा फसेको छ। वडाध्यक्ष लिला चौहान र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश राईबीचको आन्तरिक विवादको असर विद्यालयमा परेको हो। द्धन्द्धका कारण विद्यालयको शैक्षिक वातावरण खलबलिएको छ। बढ्दो द्धन्द्धका कारण विद्यालयको बिग्रँदो शैक्षिक वातावरणप्रति अभिभावक चिन्तित छन्।