बेसहारा बालबालिकाका अभिभावकत्व वडाले लिने

पर्वत : पर्वतको कुश्मा नगरपालिका–८ चुवाले वडामा रहेका अभिभावकविहीन बालबालिकाहरूको अभिभावकत्व ग्रहण गर्ने भएको छ।स्थानीय तहको निर्वाचन हुनुअघि स्थानीय तहसम्म रहेका सरकारहरूले नागरिकको पिर र मर्कामा साथ दिने बताएकोमा सोहीअनुसार स्थानीय सरकारको अनुभूति दिन तथा स्थानीय सरकार नागरिकको साथमा रहेको सन्देश दिन अभिभावकत्व लिने निर्णय गरिएको हो।वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार अभिभावक नहुँदा बेसहारा बनेका तथा अनाश्रितलाई सहारा दिन ‘अनाश्रित निर्धन उत्थानका लागि जनप्रतिनिधि कार्यक

सम्बन्धित सामग्री

एसओएसको अनियमिततामाथि राष्ट्रिय–अन्तर्राष्ट्रिय छानबिन

अभिभावकविहीन र गरिब बालबालिकाका लागि अभिभावकत्व प्रदान गर्दै नेपाललगायत विश्वका १ सय ३७ देशमा सेवा पुर्‍याउँदै आएको एसओएसको केन्द्रीय व्यवस्थापनले एसओएस नेपाललाई गडबडी भएको संस्थाको सूचीमा राखेर छानबिन सुरु गरेको छ ।

अभिभावकविहीन बालबालिकाका अभिभावक बने वडाध्यक्ष सार्की

देउखुरी, ५ माघ । दाङकोे घोराही–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले स्थानीय चार टुहुरा बालबालिकाको अभिभावकत्व लिने भएका छन् । वडाध्यक्ष सार्कीले बुबा–आमा गुमाएका चारै जनाको लालनपालन र शिक्षादिक्षाको जिम्मा आफुले लिने बताए । घोराही–१९ राम्चेका १३ वर्षीय दीपक कामी, ११ वर्षीया शर्मिला कामी, ६ वर्षीय अशोक कामी र ११ महिनाकी सोनिया कामीले बुबा–आमा गुमाएपछि टुहुरा […]

पूर्वगृहमन्त्री शर्मा बने १५ टुहुरा बालबालिकाका अभिभावक

रुकुम ।  प्रतिनिधिसभा सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमका १५ टुहुरा बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन्।  ती टुहुरा बालबालिका आठबीसकोट नगरपालिकाका हुन् ।    पूर्वमन्त्री शर्माले बालबालिकालाई विद्यालय भर्ना गर्नाका साथै ...

प्रदेश ३ का मुख्यमन्त्री पौडेलले दुई बालबालिकालाई पढाउने

हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल विद्यालय भर्ना अभियानका अवसरमा दुई बालबालिकाका अभिभावक बनेका छन्। पौडेलले बुधबार दुई बालबालिकालाई विद्यालय भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका हुन्। उनले मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सुनाचुरीमा विद्यार्थी भर्ना अभियान शुभारम्भ गर्दै एक बालक र...

प्रदेश नम्बर ४ का मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण

प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ दुई बालबालिकाका अभिभावक बनेका छन्। गुरुङले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ मासबारस्थित श्रीकृष्ण माविमा एक कक्षाका ५ वर्षीया शिला जिरेल र अभिषेक नेपालीको भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका हुन्। भर्ना गरिएका विद्यार्थीमध्ये जिरेलका अभिभावक रन्जित जिरेल र शान्ति जिरेल दोलखामा भूकम्पले घर भत्किएपछि पोखरामा मजदूरी गर्दै आएका…