काठमाडौँ । कोरोना महामारीका कारण समस्यामा गएको देशको अर्थतन्त्रमा सुधारको सङ्केत देखिन थालेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अर्थतन्त्रका सबैजसो सूचक सुधारोन्मुख अवस्थामा देखिएका हुन् । आर्थिक वर्षको सुरूवातदेखि समस्यामा देखिएका अर्थतन्त्रका