सिन्धुली – सिन्धुलीमा आइतबारदेखि कोरोना भाइरस परीक्षणका लागि स्वाब सङ्कलन सुरु भएको छ ।
सामाजिक विकास मन्त्रालय वाग्मती प्रदेश सरकारले सिन्धुली अस्पताललाई पीसीआर मेसिन सहयोग गरेसँगै कोरोना परीक्षण सुरु गरिएको हो । वाग्मती प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालले कोभिड–१९ सदरमुकाम सिन्धुलीमाढीमा पीस...