अहिले मुलुकमा देखिएको भ्रष्टाचार, कमिसनतन्त्र, मूल्यवृद्धिको मुख्य जड राजनीतिक नेतृत्वमा देखिएको भ्रष्ट संस्कार र प्रवृत्ति नै हो । त्यसका अलावा भ्रष्ट राजनीतिक नेतृत्वलाई एसम्यान भएर सहयोग पु¥याउने प्रशासनिक संयन्त्र पनि मुलुकमा बेथिति मच्चाउने कार्यमा उत्तिकै दोषी छन् । जनतालाई सेवासुविधा दिने र जनताका हितका लागि महŒवपूर्ण कार्यक्रम के ल्याउन सकिन्छ भन्ने’bout हाम्रो राजनीतिक नेतृत्व र […]
The post राजनीति र प्रशासन दुवै दोषी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.