मुलुकको सार्वजनिक व्यवस्थापनमा राजनीति र प्रशासन दुवै महत्वपूर्ण अवयव हुन्। राजनीति जनमतका माध्यमबाट शासनमा स्थापित हुन्छ भने प्रशासन प्रतिस्पर्धात्मक परीक्षा प्रणालीबाट। राजनीति मूलत: विधि निर्माण तथा नीति निर्माणमा संलग्न हुने हो, प्रशासन चाहिं तर्जुमा गरेका …