मुलुकको सार्वजनिक व्यवस्थापनमा राजनीति र प्रशासन दुवै महत्वपूर्ण अवयव हुन्। राजनीति जनमतका माध्यमबाट शासनमा स्थापित हुन्छ भने प्रशासन प्रतिस्पर्धात्मक परीक्षा प्रणालीबाट। राजनीति मूलत: विधि निर्माण तथा नीति निर्माणमा संलग्न हुने हो, प्रशासन चाहिं तर्जुमा गरेका …
अब राजनीति नेतृत्व र र प्रशासनिक नेतृत्व दुवैले गम्भीर आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ । यी दुवैले विगतमा गरेका कमीकमजोरी सच्चाएर अघि नबढ्दासम्म मुलुकले विकास, समृद्धि र सुशासन हासिल गर्न सक्दैन । देशमा चौतर्फी विकृति र विसंगति बढ्दा पनि राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व कहिल्यै पनि गम्भीर बन्न सकेन । देश र जनताको […]
The post राजनीति र प्रशासन किन सधैं दुश्चक्रमा ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार र मंगलबार नेपाल सरकारका सचिवसँग गहन छलफल गरेर मन्त्रालयका विभिन्न समस्या र चुनौती’bout जानकारी लिएका छन् । छलफलका क्रममा प्रधानमन्त्रीले जनसरोकारमा सबै काम दूू्रत गतिमा अघि बढाउन निर्देशन दिए । प्रधानमन्त्रीले सचिवलाई जिम्मेवारीअनुसार आफ्ना काम प्रभावकारी रूपमा सम्पन्न गर्नसमेत निर्देशन दिए । वास्तवमा सचिवले इमानदारितापूर्वक काम गर्ने हो भने उनीहरूलाई […]
The post राजनीति र प्रशासन दुवैमा आमूल सुधार जरुरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले नदी किनार अतिक्रमण गर्नेलाई राजनीति दल प्रशासन र अदालतले समेत संरक्षण गर्ने गरेको बताएकी छिन् । बागमती नदी, यसका सहायक र उपसहायक नदीहरूको संरक्षण गर्न भनेर अधिकार सम्पन्न बागमती एकीकृत सभ्यता विकास समिति गठन गरिए पनि यस्तो अतिक्रमणलाई राजनीतिक संरक्षण हुँदा प्रभावकारी काम हुन नसकेको उनले बताइन् । सुकुम्बासी बस्ती हटाउन भइरहेको प्रयास र नदी अतिक्रमणबारे झाँक्रीले सामाजिक सञ्जालमार्फत केही सुझावसमेत दिएकी छिन् । यस्तो छ झाँक्रीको स
अहिले मुलुकमा देखिएको भ्रष्टाचार, कमिसनतन्त्र, मूल्यवृद्धिको मुख्य जड राजनीतिक नेतृत्वमा देखिएको भ्रष्ट संस्कार र प्रवृत्ति नै हो । त्यसका अलावा भ्रष्ट राजनीतिक नेतृत्वलाई एसम्यान भएर सहयोग पु¥याउने प्रशासनिक संयन्त्र पनि मुलुकमा बेथिति मच्चाउने कार्यमा उत्तिकै दोषी छन् । जनतालाई सेवासुविधा दिने र जनताका हितका लागि महŒवपूर्ण कार्यक्रम के ल्याउन सकिन्छ भन्ने’bout हाम्रो राजनीतिक नेतृत्व र […]
The post राजनीति र प्रशासन दुवै दोषी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
राजनीतिलाई व्यवसाय बनाउन थालियो भने त्यसले अन्ततः शासन प्रणालीलाई कमजोर र क्षतविक्षत बनाउँछ । व्यवसाय केही फाइदा कमाउनकै लागि गर्ने गरिन्छ तर राजनीति व्यवसाय होइन यो त मुलुक र जनतालाई समृद्धितर्फ डो¥याउने पवित्र नीति हो । यो नीतिको मर्म बुझ्नेहरूले राजनीतिलाई देश र जनताको सेवामा केन्द्रित गर्छन् । यो मर्म नबुझ्ने लोभीपापीले राजनीतिलाई कमाइ खाने […]
The post के राजनीति र प्रशासन कमाइ खाने भाँडा हुन् ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
नेपालका निर्णयकर्ताहरू निर्णय लिने विषयमा खासै गम्भीर देखिँदैनन् । नीति निर्माणका विषयदेखि राजनीति गर्दा, प्रशासन चलाउँदा र व्यक्तिगत जीवनमा समेत निर्णय लिइरहनुपर्नेहुन्छ । उपयुक्त निर्णयले लक्षमा पुग्न मार्ग प्रशस्त गर्छ तर गलत निर्णयले यसविपरीत गन्तव्यमा पुग्न अवरोध सिर्जना गर्छ । जुनसुकै निर्णय लिँदा त्यस निर्णयको उपादेयता के हो ? अथवा लिइएको निर्णयले केकस्ता उपलब्धि प्राप्त […]
The post नेपालका केही राजनीतिक र प्रशासनिक निर्णयको स्मरण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौँ । राजनीति र प्रशासन बिचको अन्तरसम्बन्धमा केन्द्रित ‘प्रशासन बहस’ आजदेखि सुरु हुने भएको छ । प्रशासन डटकमबाट सातामा दुई दिन प्रसारण हुने उक्त बहस कार्यक्रमको पहिलो चरण अन्तर्गत १२ वटा भाग रहेका छन् । प्रशासन डटकमका विशेष प्रतिनिधि एस राज उपाध्यायले सञ्चालन गर्ने उक्त बहसमा पूर्व मुख्य सचिव डा।सोमलाल सुवेदीदेखि पूर्वसचिवहरु प्रतापकुमार पाठक, पूर्णचन्द्र […]
प्रशासन, राज्यसत्ता र राजनीति: RajdhaniDaily.com | राज्य प्रशासनमा हुने सामान्य राजनीतिक प्रभावलाई स्वाभाविक मानिन्छ । तर, प्रशासनलाई सत्ता शक्तिकै खेलौना बनाउने प्रवृत्ति भने कसैका लागि पनि मान्य हुँदैन । - प्रशासन
उत्तरकुमार खत्री अर्थमन्त्रालयका प्रवक्ता हुनुहुन्छ । संविधानले नै व्यवस्था गरेबमोजिम जेठ १५ मा नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत हुँदैछ । बजेटको तयारी अहिले के कसरी भइरहेको छ ? भन्ने विषयमा प्रवक्ता ...