डीडीसीले आफ्ना उत्पादन नेपाल एयरलाइन्समा बेच्ने

दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्ना उत्पादन नेपाल एयरलाइन्समा बेच्ने भएको छ । नेपाल वायु सेवा निगमले डीडीसीले उत्पादन गरिसकेपछि खरिद गर्न सुरु गर्ने भनेका कारण आफूहरू त्यसको तयारीमा लागेको डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले जानकारी दिए ।हाल नेपाल वायु सेवा निगमद्वारा सञ्चालित जहाजहरूमा विदेशी उत्पादित दुग्धजन्य पदार्थ अन्य खानेकुरा बिक्री वितरण भइरहेको छ ।डीडीसीले आफ्नो दुग्धजन्य पदार्थ खरिद गर्न आग्रह गरेपछि निगमले खरिद गर्ने प्रतिबद्धता जनाएको छ । त्यसको प्याकेजिङका लागि डीडीसीले मेसिन

सम्बन्धित सामग्री

गल्फ लुब्रिकेन्ट्सद्वारा मेकानिक्सहरुलाई टेक्निकल प्रशिक्षण सञ्चालन

काठमाडौँ– नेपाल ल्युब आयल लिमिटेडले आफ्ना मेकानिक्सहरुलाई टेक्निकल प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले अमलेखगंजस्थित आफ्नो फ्याक्ट्रीमा मेकानिक्सहरुलाई टेक्निकल प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा सुदुरपश्चिम क्षेत्रका ३० भन्दा धेरै मेकानिक्सहरुले सहभागिता जनाएका थिए। मेकानिक्सहरुलाइ सिप विकास गर्नका लागि चाहिने सान्दर्भिक […]

सरकार सदैव अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छ : प्रधानमन्त्री

काठमाडौं, १७ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्र र नागरिक अधिकारलाई सर्वोपरि राखेको वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सदैव सुरक्षित गर्ने दाबी गरेका छन्। नेपाल टेलिभिजनको ३८औं वार्षिकोत्सवको उपलक्ष्यमा बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले आफूले नियन्त्रण र निर्देशनमा होइन,निर्विकल्प लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने दाबी गरे। प्रधानमन्त्रीले आफ्ना उत्पादन र प्रसारणलाई नयाँ प्रविधितर्फ व्यापकरूपमा स्थापित गर्न ढिला नगर्न नेपाल टेलिभिनलाई आग्रह गरे।

शिथिल अर्थतन्त्रको उत्थानका लागि लचिलो मौद्रिक नीतिको प्रतिक्षा

मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान गरिरहेको तथा देशमा ९० प्रतिशतको हाराहारीमा रोजगारी प्रदान गरिरहेको निजी क्षेत्र अहिले चरम आर्थिक मन्दीबाट गुज्रिरहेको छ । मागमा आएको अकल्पनीय कमीका कारण उद्योगहरुले आफ्ना उत्पादन घटाउनु परेको छ भने ती उत्पादन, वितरण र बिक्रीमा संलग्न लाखौँ व्यावसायी तथा पेशाकर्मीहरुको आयमा त्यसले प्रत्यक्ष असर पारेको छ । नेपाल राष्ट्र बैंककै […]

हिउँ पग्लन थालेसंगै बिजुली उत्पादन बढ्यो

हिउँ पग्लेसँगै नदीमा जलसतह बढेपछि ऊर्जा उत्पादनमा सकारात्मक प्रभाव परेको छ । मस्र्याङदी करिडोर, त्रिशूली करिडोरका आयोजना र माथिल्लो तामाकोसीमा समेत जलसतह बढेको छ । जलसतह बढ्दा बिजुलीको उत्पादनसमेत तुलनात्मकरूपमा बढेको छ । नेपाल विद्युत् प्राधिकरणका आफ्ना विद्युत् उत्पादन गृहहरूले हिउँदको समयमा पनि बढी बिजुली उत्पादन गरेका छन् । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार नदीमा …

सेल्सबेरीले सम्पन्न गर्यो २ महिने ‘मेड इन नेपाल अभियान’

सेल्सबेरी ग्रुपले आफ्ना डिपार्टमेन्ट स्टोरहरूमा माघ १ देखि फागुन ३० गतेसम्म चलाएको ‘मेड इन नेपाल अभियान’ सम्पन्न गरेको छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै, विदेशी उत्पादन तथा बजारसँग नेपाली उत्पादनले प्रतिस्पर्धात्मक क्षमता राखोस्‌ भन्ने अभिप्रायले सेल्सबेरीले सो अभियान सञ्चालन गरेको थियो ।अभियान समापन भए पनि नेपाली उत्पादनप्रतिको प्राथमिकता भने उत्तिकै रहने सेल्सबेरीले जनाएको छ । नेपालले पछिल्लो समयमा भोग्दै आएको १:१३ को व्यापार घाटा कम गर्ने दायित्व

किसानलाई तत्काल मल, बीउ उपलब्ध गराउन केन्द्रीय संघको मन्त्रीलाई ध्यानाकर्षण

नेपाल कृषि सहकारी केन्द्रीय संघ नेपालले किसानलाई तत्काल माल, बीउ उपलब्ध गराउन केन्द्रीय संघले मन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।यस संघले आफ्ना सदस्य संस्थाहरूमार्फत सदस्य किसानहरूलाई सीप, क्षमता र व्यावसायिक अभ्यासका लागि सहयोग प्रदान गर्दै आएको छ । यसैगरी संघमा आबद्ध रहेका संस्थाहरूले पनि आफ्ना सदस्य किसानहरूलाई विभिन्न प्रकारका सेवाहरू प्रदान गर्दै कृषि तथा पशुजन्य उत्पादन […]

सेल्सबेरीको दुई महिने ‘मेड इन नेपाल’ अभियान, २० स्टलमा नेपाली उत्पादनमात्रै

सेल्सबेरी ग्रुपले आफ्ना डिपार्टमेन्ट स्टोरहरूमा माघ १ देखि फागुन ३० गतेसम्म ‘मेड इन नेपाल अभियान’ चलाउने भएको छ । ग्रुपले नेपाली ब्राण्ड र उत्पादनमात्रै बिक्री वितरण गर्न स्टोरहरूमा कम्तिमा २० स्टल तयार गरेको छ । फरक क्याटागोरीका २० कम्पनीले स्टलमार्फत आफ्ना उत्पादन बेच्नेछन् । किनमेल गर्ने ग्राहकमाझ नेपाली उत्पादन अझ बढी चिनाउने, प्रयोग निम्ति प्रेरित गर्ने, नेपाली वस्तुका उत्पादकसँग सहकार्य गर्दै उच्च प्राथमिकता दिने अभिप्रायले ‘मेड इन नेपाल’ अभियान सञ्चालन गर्न ला

सिजी ब्रुअरीको टिमुर बियर नेपाली बजारमा

चौधरी ग्रुप अन्तर्गतको सिजी ब्रुअरीले नेपालमा टिमुर बियर बजारमा ल्याएको छ । ‘नेपाल आईस’ ब्राण्ड अन्र्तगत टिमुर बियर उत्पादन गरिएको हो ।यो बियर नेपालमा उपलब्ध स्थानीय जडीबुटी टिमुरको समिश्रणबाट तयार पारिएको कम्पनीको भनाइ छ । सिजी ब्रुअरीले बेला–बेलामा आफ्ना बियरका पारखीहरूका लागि फरक स्वादमा बियर उत्पादन गर्दै आएको छ । कम्पनीकाअनुसार यस्ता उत्पादन उपभोक्ताबीच अत्यन्तै […]

नेपाल भित्रियो भिभोको वाई ५३ एस स्मार्टफोन, कति पर्ला मूल्य ?

आफ्ना ग्राहकहरूको जीवनस्तरसँग सुहाउँदो, उच्च गुणस्तरको विश्वप्रसिद्ध उत्पादन बजारमा ल्याउन पाएकोमा आफूलाई गौरवको अनुभव भएको भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत मार्सले बताए ।

नेपाल एयरलाइन्सका यात्रुलाई डीडीसीका उत्पादन

काठमाडौं, साउन १४ । दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्ना उत्पादन नेपाल एयरलाइन्समा बेच्ने भएको छ । नेपाल वायु सेवा निगमले डीडीसीले उत्पादन गरिसकेपछि खरिद गर्न सुरु गर्ने भनेका कारण आफूहरू त्यसको तयारीमा लागेको डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले जानकारी दिए। हाल नेपाल वायु सेवा निगमद्वारा सञ्चालित जहाजहरूमा विदेशी उत्पादित दुग्धजन्य पदार्थ अन्य खानेकुरा बिक्री वितरण भइरहेको […]