नेपाल भित्रियो भिभोको वाई ५३ एस स्मार्टफोन, कति पर्ला मूल्य ?
आफ्ना ग्राहकहरूको जीवनस्तरसँग सुहाउँदो, उच्च गुणस्तरको विश्वप्रसिद्ध उत्पादन बजारमा ल्याउन पाएकोमा आफूलाई गौरवको अनुभव भएको भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत मार्सले बताए ।
नेपाली बजारमा नयाँ विद्युतीय गाडी प्रवेश गरेको छ । भिजी इम्पेक्स जिडब्लुएम नेपालले क्रसओभर ओरा–०३ प्रवेश गराएको हो । कम्पनीले बुधबार सो गाडीको बुकिङ खुला गरेको छ । कम्पनीले नयाँ विद्युतीय गाडी ओरा–०३ को मूल्य ४७ लाख ४९ हजार रूपैयाँ तोकेको छ । कम्पनीका अनुसार जिडब्लुएम ओरा–०३ एक ग्लोबल मोडल हो जुन यसभन्दा अघि विभिन्न […]
काठमाडौं । एक महिनामा नेपालमा साढे दुई अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन (स्मार्टफोन) नेपाल भित्रिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा सो मूल्य बराबरको मोबाइल फोन नेपालमा भित्रिएको हो । भन्सार विभागका अनुसार गत साउन महिनामा कुल २ अर्ब ५७ करोड ४३ लाख ५७ हजार रुपैयाँको मोबाइल विभिन्न देशबाट नेपालले आयात […]
The post एक महिनामा साढे दुई अर्बभन्दा बढीको मोबाइल फोन नेपाल भित्रियो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडौं । बितेको साढे दुई वर्षको अवधिमा विभिन्न देशबाट नेपालमा ७० करोड ८४ लाख रुपैयाँको तास भित्रिएको छ । भन्सार विभागको अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ को फागुन मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको तास नेपाल भित्रिएको हो । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा मात्र नेपालले १८ करोड ६६ लाख ४३ हजार […]
The post साढे दुई वर्षमा ७० करोडभन्दा बढीको तास नेपाल भित्रियो appeared first on राजधानी राष्ट्रिय दैनिक.
एमजी (मोरिस ग्यारेज) मोटर्सका लागि नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले हेक्टर एसयूभी सार्वजनिक गरेको छ । १.५ लिटर टर्बोचार्ज्ड इन्टरकुल इन्जिनयुक्त यो गाडी हेक्टर शाइन एमटी र सीभीटी दुई भेरियन्टमा उपलब्ध छ ।
नेपाली बजारमा जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा रिजोन मोटर्स बिजनेस प्रालिले यी मोटरसाइकल र स्कुटर भित्र्याएको हो । आरएक्स–३ र जेड–वान मोटरसाइकल तथा जेडटी–६ स्कुटर नेपाली बजारमा भित्रिएको छ । यी मोटरसाइकल र स्कुटरको मूल्य क्रमशः ६ लाख १९ हजार, २ लाख ७९ हजार र २ लाख ३९ हजार रुपैयाँ तोकिएको छ । जोङसेन आरएक्स–३ एड्भेन्चर मोटरसाइकल हो । यसमा २४९.६ सीसीको सिंगल सिलिन्डर फोर भल्व वाटरकुल्ड इन्जिन छ, जसले १८.५ किलोव
टेल्जी स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक वितरक योम मा ई मोटर्स प्रालीले अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा लियोपार्ड इलेक्ट्रीक स्कुटर बजारमा ल्याएको हो।