अरुण तेस्रोको छ्याङ्गकुटी–दिदिङ खण्डको छुट मुआब्जा उपलब्ध गराइने

सङ्खुवासभा – अरुण–३ जलविद्युत् परियोजनाको पहुँच मार्गअन्तर्गत छ्याङ्गकुटी–दिदिङ (0–२४ किमी) खण्डअन्तर्गतको छुट मुआब्जा उपलब्ध गराइने भएको छ । छुट मुआब्जा उपलब्ध गराउने निर्णय बिहीबार बसको मन्त्रिपरिषद् बैठकले गरेको हो । उक्त निर्णयसँगै अब मुआब्जा लिन बाँकी रहेकाले मुआब्जा पाउने भएका छन् । यसअघि मुआब्जा नपाएका तर लगत कट्टा भई सरकारी स्वामित्व कायम भएका जग्गा र […]

सम्बन्धित सामग्री

यी हुन् मन्त्रिपरिषद्ले गरेका १० निर्णय

काठमाडौं, १८ चैत्र । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको आजदेखि हुने तीन दिन भारत भ्रमण मुलुकको हितमा केन्द्रीत रहने जनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवत्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने बताए । मन्त्री कार्कीले अरुण जलविद्युत परियोजनाको पहुँच मार्ग अन्तर्गत छर्याङकुटी–दिदिङ खण्डको जग्गाको छुट मुआब्जा […]

अरुण तेस्रोको छ्याङ्गकुटी–दिदिङ खण्डको छुट मुआब्जा उपलब्ध गराइने

सङ्खुवासभाको अरुण–३ जलविद्युत् परियोजनाको पहुँच मार्ग अन्तर्गत छ्याङ्गकुटी–दिदिङ (०–२४ किमी) खण्ड अन्तर्गतको छुट मुआब्जा उपलब्ध गराइने भएको छ । छुट मुआब्जा उपलब्ध गराउने निर्णय बिहीबार बसको मन्त्रिपरिषद् बैठकले गरेको हो ।यसअघि मुआब्जा नपाएका तर लगत कट्टा भई सरकारी स्वामित्व कायम भएका जग्गा र यसअघि मुआब्जा वितरण वा निर्धारण भएको भन्दा बढी जग्गा लगत कट्टा भई सरकारी स्वामित्व कायम भएको जग्गालाई जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम मुआब्जा वितरण गर्न गृह मन्त्रालयमार्फत जिल्ला प्रशा

अरुण तेस्रोको छ्याङ्गकुटी–दिदिङ खण्डको छुट मुआब्जा उपलब्ध गराइने

खाँदबारी । सङ्खुवासभाको अरुण–३ जलविद्युत् परियोजनाको पहुँच मार्गअन्तर्गत छ्याङ्गकुटी–दिदिङ (०–२४ किमी) खण्डअन्तर्गतको छुट मुआब्जा उपलब्ध गराइने भएको छ ।

एक सातादेखि अरुण तेस्रोको काम ठप्प

चिचिला गाउँपालिका पुखुवामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावरहाउस स्थलको काम एक सातादेखि ठप्प छ । प्रवेशमार्गको छयाङकुटी-पुखुवा सडक खण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । आफूहरूले पाँच वर्ष बित्दासमेत सडक खण्डको मुआब्जा नपाएको उनीहरूले दाबी गरेका छन् ।