संखुवासभा : जिल्लामा निर्माणाधिन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत गृहको काम रोकिएको मंगलबार (आज) १८ दिन पुग्यो। अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडक खण्डको मुआब्जा माग पीडितहरुले अनिश्चितकालीन रुपमा अरुण तेस्रोको विद्युत गृहस्थल र प्रवेशमार्ग १८ दिन देखि ठप्प पारेका छन्। आयोजनाको काम बन्द भएको लामो समय बित्दासमेत बन्द खुलाउने प्रयास कतैबाट नहुँदा राज्यले दैनिक आठ करोड रूपैयाँ नोक्सानी ब्यहोर्नु परेको छ।अरुण तेस्रोको व