अमेरिकामा संकलित साढे तीन लाख रुपैँया ब्लड क्यान्सर पीडित ५ वर्षीय प्रनिशालाई हस्तान्तरण

ब्लड क्यान्सरबाट पीडित डोटीकी ५ वर्षीय बालिकाको उपचारको लागि अमेरिकामा संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ । अमर क्षेत्री फाउण्डेशनबाट संकलन गरिएको तीन लाख पचाँस हजार रुपैँया क्यान्सर पीडित बालिका प्रनिशा सिजापतीका पीता हरी सिजापतीलाई हस्तान्तरण गरिएको हो । प्रनिशाको उपचारको लागि अमेरिकास्थित डलास टेक्सासमा कल्चर मजेष्टी र अमर क्षेत्री फाउण्डेशनले महाकाल नामक सांगितिक कार्यक्रम […]

सम्बन्धित सामग्री

सहयोगका लागि क्यान्सर पीडितको अपिल

ब्लड क्यान्सर पीडित विमला मिश्र पोखरेलले आर्थिक सहयोगका लागि अपिल गर्नुभएको छ ।

क्यान्सरपीडित बालकको उपचारमा आर्थिक अभाव

काठमाडौँ,२५ कार्तिक । ‘ब्लड क्यान्सर’ पीडित खोटाङको बराहपोखरी गाउँपालिका–१ गहतेका आठ वर्षीय कौशल थापाको उपचारमा अर्थाभाव भएको छ । क्यान्सर लागेको थाहा पाएपछि कान्ति बाल अस्पताल काठमाडौँमा दुई महिनादेखि उपचाररत कौशलको थप उपचारमा अर्थाभाव भएको हो । किमोथेरापीबाट उपचार भइरहेको छोराको उपचारका क्रममा हालसम्म रु पाँच लाखभन्दा बढी खर्च भइसकेको बुवा सुशील थापाले बताए । […]

गोरखाका ब्लड क्यान्सर पीडित गणेशलाई गोर्खाली समाज अमेरिकाको सहयोग

गोरखा जिल्ला भिमसेन थापा गाउँपलिका–१,मसेलका ब्लड क्यान्सर पीडित गणेश बरामलाई गोर्खाली समाज अमेरिकाले आर्थिक सहयोग गरेको छ। विगत ७ महिना देखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको सदन कक्षमा उपचार गराइ रहेका बरामलाई गोर्खाली समाज अमेरिका र न्युयोर्कले ३ लाख ९७ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको हो।उक्त रकम काठमाडौंमा रहेका सामाजिक अभियन्ताहरुको टिम त्रिवि शिक्षण अस्पताल महाराजगंज पुगेर पीडित गणेशलाई हस्तान्तरण गरिएको थियो। उनीहरुले बिरामीको अवस्थाबारे पनि जानकारी लिएका थिए।ब्लड क

ब्लड क्यान्सरपीडित शान्ता घर्तीको उपचारको लागि सहयोगको अपिल

काठमाडौं, १५ फागुन । रक्त क्यान्सर पीडित लमजुङ राईनासकी शान्ता कुमारी घर्तीको उपचारका लागि सहयोग गरिदिन परिवारले अपिल गरेको छ । लमजुङ राईनास निवासी बल बहादुर भुजेलले ४० वर्षीय श्रीमती शान्ता कुमारी घर्तीको उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग गर्न आग्रह गरेका हुन् । घर्तिको सिभिल अस्पतालमा परीक्षण गर्दा ब्लड क्यान्सर पुष्टि भएपछि बिगत २ […]

रबिन तामाङ बचाउ अभियान: ३७ लाख ८९ हजार रकम हस्तान्तरण

ब्लड क्यान्सर पीडित रबिन तामाङलाई बचाउन सहयोगस्वरुप उठाइएको ३७ लाख ८९ हजार दुई सय ७० रुपैयाँ हस्तान्तरण गरिएको छ। काभ्रे तेमाल गाउँपालिका वडा नम्वर ९ का रविन तामाङ बचाउ अभियानबाट संकलित रकम बिरामीका बुवा प्रेमलाई हस्तान्तरण गरिएको हो।...

ब्लड क्यान्सर पीडित खवासको उपचारका लागि लिटल बुद्धद्वारा १० हजार सहयोग

‘ब्लड क्यान्सर’बाट पीडित भइ काठमाडाैंमा उपचाररत ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ५ की गोमा खवासको उपचार सहयोगका लागि लिटलबुद्ध बोर्डिङ स्कुलका विद्यार्थी र स्कुलले १० हजार बढी रकम सहयोग गरेको छ।...

हिमाल सागरले अमेरिकामै बनाए ‘भुलिदेउ’ गीत

गायक हिमाल सागरले ‘भुलिदेउ’बोलको नयाँ गीत ल्याएका छन् । संगीत समेत उनकै रहेको गीतमा रोहन पौडेल जनकको शब्द तथा महेश्वर मान राजभण्डारीको संगीत संयोजन रहेको छ ।गीतको भिडियो ब्लड क्यान्सर पीडित प्रेमिका र शंकालु प्रेमी बीचको कथा प्रस्तुत गरिएको छ । अमेरिकामै छायाँकन भएको भिडियोमा पूर्ण लम्साल, गायक सागर र लक्ष्मी ओलीको अभिनय देख्न सकिन्छ ।बिक्की पुलामीको निर्देशन रहेको भिडियाे शैलेश घलेको छायाँकन, बिष्णु खड्काको सम्पादन छ ।

सुमार्गीद्वारा ब्लड क्यान्सर पीडितलाई ५० हजार सहयोग

हेटौँडा : ब्लड क्यान्सर पीडित मकवानपुर जिल्ला क्रिक्रेट संघका कोषध्यक्ष निरज श्रेष्ठको उपचारको लागि संघका संस्थापक अध्यक्ष अरुणराज सुमार्गीले ५० हजार सहयोग गरेका छन्। मकवानपुर जिल्ला खेलकुद विकास समितिमा आइतबार आयोजित कार्यक्रममा सुमार्गीले बिरामी श्रेष्ठका बुवा दामोदर श्रेष्ठलाई रकम हस्तान्तरण गरेका हुन्। श्रेष्ठ हाल भारतको नयाँ ...

ओम हस्पिटलद्धारा ब्लड क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग

काठमाडौं– ओम हस्पिटलले ‘सहयोगी हात बढाऔं, जीवन बचाऔं’ सहयोग कार्यक्रममार्फत उपचार गराई रहेकी ब्लड क्यान्सर पीडित बालिका क्रिस्टिना भण्डारीको जीवन रक्षार्थ दुई लाख ७ हजार १ सय ५५...

ब्लड क्यान्सर पीडित एलिनालाई सहयोग जुट्दै

जाजरकोट: ब्लड क्यान्सर पीडित जाजरकोट कुशे ७ कि एलिना हमालको उपचारको लागि सहयोग रकम जुट्न थालेको छ। अन्नपूर्ण अनलाईनमा गत १२ असोजमा छोरीको