गाेवा । क्यान्सर पीडित नन्दकलाको जीवन रक्षाको लागि गोवामा बस्ने प्रवासी नेपालीले २ लाख ८८ हजार ५ सय २८ नेपाली रुपैयाँ आर्थिक सयोग गरेका छन् । केही समय पहिला देखि क्यान्सर पीडित नन्दकला परियारले आफ्नो जीवन बचाईदिन अपिल गरेकी थिइन् । उपचारको लागि केही महिना पहिला भारतको गोवामा पुगेकी रुकुम त्रिवेणी गाउपालिका–६. निवासी ५७ वर्षीया […]
The post क्यान्सर पीडित नन्दकलालाई गाेवामा बस्ने नेपालीकाे २ लाख ८८ हजार सहयाेग appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.