जुम्लाको सिंजाको रोकाय गाउँ । यो गाउँ सुन्दर र मनमोहक छ । कुनै बेला सिजाली राजाले राज गरेको यो क्षेत्र प्राचीन संस्कृति बोकेकोले पर्यटकीय सम्भावना रहेको छ ।
जुम्ला, वैशाख ८ । जुम्ला खलंगाबाट १७ कोष टाढा छ, दुर्गम भेरिखोलाको सर्मी गाउँ । कुल १ सय ७० घरधुरीको सर्मी साबिक ताम्ती गाविसको प्रवेशद्वार पनि हो । दैलेखको चौराठा हुँदै जुम्ला पानसय दराबाट भेरिखोलामा बसाइँ सरेर सर्मी गाउँ निर्माण भएको कथन छ । सर्मीमा कस्तुरी, झारल, बाज, च्याखुराजस्ता पशुपक्षी हुने हुँदा सिकारीका लागि उर्वर […]
मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको लर्को लागेको छ । निर्वाचन आउन दुई दिनमात्र बाँकी रहँदा भोट हाल्न गाउँ फर्कनेको लर्को लागेको हो । जुम्लाको सदरमुकाम खलंगाबाट बाहिरिने यात्रुको निकै चाप छ ।जुम्ला बजारमै व्यवसाय, अध्ययन तथा कामको सिलसिलामा बस्नेहरू मतदानका लागि आफ्नो स्थायी ठेगानामा फर्किरहेका छन् । अध्ययन तथा रोजगारीका लागि जुम्ला बजारमा रहेकाहरू गाउँघर फर्कन थालेका हुन् । शुक्रबार बिहान परिवारसहित बसपार्कमा भेटिएका सिँजाका भक्त बुढ विगत १० वर्षदेखि जुम्ल
यहि मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको लर्को लागेको छ। निर्वाचन आउन दुई दिनमात्र रहँदा भोट हाल्न गाउँ फर्कनेको लर्को लागेको हो।...
जुम्ला, साउन २१ । खलंगाबाट कचौरा आकारको विशाल फाँट गुठीचौर हुँदै दूधकुण्डली तालबाट बगेको खोला पछ्याउँदै ३ घण्टाको मोटर यात्रापछि जुम्लाको अन्तिम गाउँ चोत्रा पुगिन्छ । टाढैबाट मुगाल समुदायको पहिचान झल्किने ध्वजाले स्वागत गर्छन् । यो गाउँ पुग्दा हुल महिला भेटिए । उनीहरूले खस्रुको जंगलबाट संकलन गरिएका ढोकाया साग बाकेका छन् । ‘जंगलमा पाइने रुगासाग, […]
जुम्ला । खलंगाबाट कचौरा आकारको विशाल फाँट गुठीचौर हुँदै दूधकुण्डली तालबाट बगेको खोला पछ्याउँदै ३ घण्टाको मोटर यात्रापछि जुम्लाको अन्तिम गाउँ चोत्रा पुगिन्छ । टाढैबाट मुगाल समुदायको पहिचान झल्किने ध्वजाले स्वागत गर्छन् । यो गाउँ पुग्दा हुल महिला भेटिए । उनीहरूले खस्रुको जंगलबाट संकलन गरिएका ढोकाया साग बाकेका छन् । ‘जंगलमा पाइने रुगासाग, न्युटो, ढोकाया, […]
The post जुम्लाको अन्तिम गाउँ जहाँ ‘मदन’हरू भेटिन्छन् appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
जुम्ला खलंगाबाट एक घण्टा मोटरयात्रापछि पूर्वको पातारासीमा प्रवेश गर्दा आँखैमा टाँसिन्छ, लोर्पा गाउँ । गाउँछेवै जहाँ नदी अनवरत बगिरहेको छ । पातारासी हिमाल र लोर्पा गाउँको मनमोहक दृश्यले सबैको मन लोभ्याउँछ । दुई सय घरधुरी रहेको लोर्पा चुवा हिमालबाट बग्ने घट्टेखोला किनारमा छ । यही खोलाको पानीले लोर्पाको तिर्खा मेट्छ । खडेरीमा पनि जमिनमा सिँचाई […]
The post लोर्पा गाउँ, आलुबाटै करोडौं भित्र्याउछ appeared first on राजधानी राष्ट्रिय दैनिक.
जुम्ला । कर्णाली राजमार्गबाट १ घण्टाको उकालो यात्रापछि भेटिन्छ, जुम्लास्थित तिला–२ को लर्मी गाउँ । यो त्यही गाउँ हो, जुन गाउँले एक दशकअघिसम्म आफ्नो पहिचान खोजिरहेको थियो । वरिपरि भीर, बीचमा खेतीयोग्य जमिनसहितको चौर अनि सिरानमा गाउँ । खासै उब्जनी नहुने पाखोबारी । व्याप्त गरिबी, अशिक्षा र अन्धविश्वासले ग्रस्त । यो गाउँका स्थानीय विगतमा आफ्नो […]
The post लर्मी गाउँ, जसले पसिनाको मसीले भविष्य कोर्न सक्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.
जुम्ला – यहाँको तिला गाउँपालिकाका ३० वटा गाउँ छाउगोठ मुक्त घोषणा भएका छन् । तिला गाउँपालिकाका ९ वटा वडा भित्र ३२ वटा बस्ती रहेका छन् । चालू आर्थिक वर्षभित्र गाउँपालिकालाई नै छाउगोठ मुक्त गरिने तयारीका साथ तिलाका ३० गाउँ छाउगोठमुक्त घोषणा भइसकेका हुन् ।तिला गाउँपालिकालाई निकट भविष्यमै छाउगोठ मुक्त घोषणा गर्ने तयारी अनुसार गैरसरकारी निकाय […]