जुम्ला, साउन २१ । खलंगाबाट कचौरा आकारको विशाल फाँट गुठीचौर हुँदै दूधकुण्डली तालबाट बगेको खोला पछ्याउँदै ३ घण्टाको मोटर यात्रापछि जुम्लाको अन्तिम गाउँ चोत्रा पुगिन्छ । टाढैबाट मुगाल समुदायको पहिचान झल्किने ध्वजाले स्वागत गर्छन् । यो गाउँ पुग्दा हुल महिला भेटिए । उनीहरूले खस्रुको जंगलबाट संकलन गरिएका ढोकाया साग बाकेका छन् । ‘जंगलमा पाइने रुगासाग, […]