कर्णाली राजमार्गको जुम्ला खण्डमा पहिरो, यातायात सेवा ठप्प

कर्णाली राजमार्गको जुम्ला खण्डमा सुख्खा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ। जुम्लाको तिला गाउँपालिका ३ लुम्सेरा गाउँ नजिकै सुख्खा पहिरो गएको हो।...

सम्बन्धित सामग्री

पहिरोले कर्णाली राजमार्गको जुम्ला खण्ड बन्द

कर्णाली राजमार्गको जुम्लाको तातोपानी खण्डमा पहिरो गएपछि यातायात सेवा ठप्प भएको छ । तातोपानी-१ स्थित राँका र बाइराँका गाउँको बीचमा सुख्खा ढुंगा र माटोको पहिरो खसेको हो ।

यातायातको कठिनाइले जिल्ला पुग्न सकेनन् कर्णालीका उम्मेदवार

भारी वर्षाका कारण कर्णालीमा यातायात सेवा अवरुद्ध हुँदा मनोनयन दर्ताका लागि उम्मेदवार जिल्ला पुग्न नसकेपछि नेपालगन्जमै अलपत्र परेका छन् । चार दिनदेखि परेको अविरल वर्षाका कारण हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोटमा सडकदेखि हवाई सेवा ठप्प हुँदा दलका उम्मेदवारलाई आ-आफ्नो जिल्लामा पुगेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन कठिन भएको हो ।

सुख्खा पहिरोले बन्द कर्णाली राजमार्ग ७ घण्टापछि खुल्यो

सुख्खा पहिरो खसेपछि बन्द भएको कर्णाली राजमार्ग ७ घण्टापछि खुलेको छ । दिउँसो १ बजे सुख्खा पहिरो खसेको थियो । कर्णाली राजमार्गको नाग्म जुम्ला सडक खण्डको तिला गाउँपालिका १ गाडगुडेनीमा सुख्खा पहिरो खसेपछि यातायात सेवा ठप्प भएको थियो ।