जुम्ला । खलंगाबाट कचौरा आकारको विशाल फाँट गुठीचौर हुँदै दूधकुण्डली तालबाट बगेको खोला पछ्याउँदै ३ घण्टाको मोटर यात्रापछि जुम्लाको अन्तिम गाउँ चोत्रा पुगिन्छ । टाढैबाट मुगाल समुदायको पहिचान झल्किने ध्वजाले स्वागत गर्छन् । यो गाउँ पुग्दा हुल महिला भेटिए । उनीहरूले खस्रुको जंगलबाट संकलन गरिएका ढोकाया साग बाकेका छन् । ‘जंगलमा पाइने रुगासाग, न्युटो, ढोकाया, […]
The post जुम्लाको अन्तिम गाउँ जहाँ ‘मदन’हरू भेटिन्छन् appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.