काठमाडौँ । काठमाडौँको केलटोलस्थित जन बहाः भनिने कनकचैत्य महाविहारमा अवस्थित आर्यावलोकितेश्वर (सेतो मछिन्द्रनाथ) को महास्नान सोमबार बेलुका विधिपूर्वक सम्पन्न गरियो ।
महाविहारमा रहेको विशेष मण्डपमा विशुद्ध पानीको घडाबाट सेतो मछिन्द्रनाथको बज्राचार्य गुरुहरुबाट ...