काठमाडौं : विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण नेपालमा मनाइने ऐतिहासिक सेतो मछिन्द्रनाथ रथयात्रा स्थगित भएको छ। सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले शुक्रबार एक प्रेस विज्ञाप्ति जारी गर्दै चैत १९ देखि २१ गतेसम्म मनाइने रथयात्रा स्थगित गरेको हो।
नेपालमा मनाइने सांस्कृतिक परम्परागत ज...