वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको गरियो महास्नान

काठमाडौं : आज साँझ काठमाडौंको जनबहालमा जनबहा: द्य: (सेतो  मछिन्द्रनाथ)को न्हवं (महास्नान) गरिएको छ। वर्षा र सहकालका देवता मछिन्द्रनाथलाई हेरक वर्ष पोहेलाथ्व अष्टमीका दिन न्हवं गरिन्छ। यसदिन जहिल्यै पानी पर्ने जनविश्वास रहेको छ। भचाखुसी नदीबाट ल्याइएको जललाई पवित्र गरी मछिन्द्रनाथलाई स्नान गराउने परम्परा रहेको स्थानीय बताउँछन्। महास्नान अवलोकन गर्न जीवित…

सम्बन्धित सामग्री

आज इन्द्रजात्रा : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरेर मनाइँदै

आज इन्द्रजात्रा । काठमाडौं उपत्यकासहितका केही जिल्लामा विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरेर यो पर्व मनाइन्छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्थीका दिनलाई...

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा

हरेक वर्ष ललितपुरमा रथयात्रा गरी रातो मच्छिन्द्रनाथको जात्रा मनाइन्छ । रातो मच्छिन्द्रनाथ जात्राको ठूलो महŒव रही आएको छ । वर्षा र सहकालका देवताका रूपमा मान्दै आएका रातो मच्छिन्द्रनाथलाई वैष्णवीले विष्णु, शैवले शिव, शाक्तले शक्ति, ब्राह्मणले ब्रह्मा, नाथ सम्प्रदायले मच्छिन्द्रनाथका रूपमा मान्छन् । अक्षय तृतीयाका दिन महादेव र पार्वतीको शुभ विवाह भएको दिन आर्यावलोकितेश्वरले आफू नाथ […] The post वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सेतो मच्छिन्द्रनाथको रथ हनुमानढोका पुर्याइयाे

काठमाण्डाै - वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ हनुमानढोका दरबार क्षेत्रमा रहेको कालभैरव अघि पुर्याइएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गमा रहेको तीन धारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा दोस्रो दिन अर्थात रामनवमीका दिन हनुमानढोका दरबार क्षेत्रमा पुर्याउने गरिन्छ । रथयात्राको तेस्रो दिन आज हनुमानढोका दरबार क्षेत्रबाट रथ तानेर लगनसम्म लगिने सेतो मच्छिन्द्रनाथका पुजारी, समितिका संयोजक नीलकाजी शाक्यले जानकारी दिनुभयो । आज चिकमुँगल, जैसीदेवल, ज्याबहा...

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथ

वर्षा र सहकालका देवता श्री आर्यावलोकिटेश्वर (सेतो मच्छिन्द्रनाथ)को जात्राको दोस्रो दिन आइतबार असनबाट तानेर हनुमानढोका पुर्‍याउने तयारी गर्दै । शनिबार तीन धारा पाठशालाबाट असन पुर्‍याएको थियो । तस्बिर : रत्न श्रेष्ठ, रासस

काठमाडौंमा सेतो मच्छिन्द्रनाथको रथयात्रा (फोटोफिचर)

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । रथयात्रा सुरु गर्नुअघि केलटोलबाट मच्छिन्द्रनाथलाई  खटमा राखी ल्याउने चलन छ । यसरि ल्याइएको मच्छिन्द्रनाथलाई  दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडि बनाइएको...

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्राको तयारी सुरु

काठमाण्डाै - वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्राको तयारी सुरु भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गमा रहेको तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुन्छ । रथयात्राका लागि आज दिउँसो चार बजे काठमाण्डौको इन्द्रचोक नजिकै रहेको केलटोलको मन्दिरबाट देवताको मूर्ति खटमा राखेर दरबारमार्गमा रहेको तीनधारा पाठशाला अगाडि लगिनेछ र त्यसपछि मूर्तिलाई खटबाट निकालेर रथमा राखेर रथयात्रा सुरु हुनेछ । आज सेतो मच्छिन्द्रनाथको रथलाई तीनधारा पाठशालाबाट तानेर असनमा पुर्याइनेछ । असनमा आज राति राष्ट्रपति विद्यादेव...

मच्छिन्द्रनाथ बुङ्मतीमा कसरी राखिएको रहेछ त !

ललितपुर / वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको विचा पूजा स्थानीयवासीको उपस्थितिमा सम्पन्न भएको छ । हरेक वर्ष मच्छिन्द्रनाथलाई बुङ्मती लगिएको चार दिनमा सो पूजा

कोरोना महामारीबीच रातो मच्छिन्द्रनाथको रथ आज तानिँदै

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज तानिने भएको छ। हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ तान्ने चलन अनुसार शनिबार अपराह्न तानिँदै छ।

कोरोना जोखिमका बाबजुद सेतो मत्स्येन्द्रनाथको रथयात्रा (फोटोफिचर)

कोभिड– १९ संक्रमणको जोखिमका बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु भएको छ । भिडभाड गरेर रथयात्रा गरिएको छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ...

स्वास्थ्य सुरक्षा अपनाएर सेतो मच्छेन्द्रनाथको रथयात्रा निकालिने

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर यस वर्ष वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा हुने भएको छ