कोरोनालाई लिएर सतर्कता : यस वर्ष सेतो मछिन्द्रनाथको रथ यात्रा नहुने

काठमाडौं : यो वर्ष आर्यवलोकितिश्वर (सेतो मछिन्द्रनाथ) को रथ यात्रा नहुने भएको छ। विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेकोले सतर्कता अपनाउँदै यस वर्ष रथ यात्रा नगर्ने निर्णय सेतो मछिन्द्रनाथ रथयात्रा ११४० व्यवस्थापना समितिको आज बसेको बैठकले निर्णय गरेको हो। यो वर्ष चैत्र १९ देखि २१ सम्म रथयात्रा गरिने तय भएको

सम्बन्धित सामग्री

रातो मत्स्येन्द्रनाथको रथ यात्रालाई निरन्तरता देऊ : कांग्रेस

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसले रातो मत्स्येन्द्रनाथको रथ यात्रालाई निरन्तरता दिन अपिल गरेको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी भौतिक दुरी कायमका साथै उच्च सतर्कता अपनाइ रथ यात्रा गर्नु पर्ने कांग्रेसको धारणा छ …