राप्ती गाउँपालिका –९ मा माओवादीका मगर  विजयी

स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा -माओवादी केन्द्र_ ले वडामा विजयी सुरुआत गरेको छ । राप्ती गाउँपालिका–९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी भएका छन् ।  ७१४ मत खसेकामा उनले ३५८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चुहानले १९८ मत प्राप्त गरेका थिए । उनी यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित भएका थिए । राप्तीमा माओवादी र जनमोर्चाले गठबन्धन गरेका थिए ।

सम्बन्धित सामग्री

स्वास्थ्य सेवा प्रवाहमा राप्ती गाउँपालिका उत्कृष्ट

स्वास्थ्य सेवा प्रवाहमा दाङको राप्ती गाउँपालिका उत्कृष्ट भएको छ । स्वास्थ्य क्षेत्रमा गरेको कामको मूल्याङ्कनका आधारमा जिल्लाका दश पालिकामध्ये राप्ती गाउँपालिकालगायत तेस्रो वर्ष पनि उत्कृष्ट घोषणा भएको हो ।

हात्तीपाइले रोग निवारणमा उत्कृष्ट काम गरेको भन्दै राप्ती गाउँपालिका सम्मानित

२० चैत, काठमाडौं । राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानमा उत्कृष्ट कार्यसम्पादन गरेको दाङको राप्ती गाउँपालिका सरकारबाट सम्मानित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पालिकालाई सम्मान गरेको हो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई सम्मानपत्र हस्तान्तरण गरे । सम्मानपछि […]

स्वास्थ्यमा राप्ती गाउँपालिका उत्कृष्ट

दाङ– स्वास्थ्य क्षेत्रमा राप्ती गाउँपालिकामा जिल्लामा उत्कृष्ट पालिका भएको छ । स्वास्थ्य कार्यालय दाङले आयोजना गरेका आर्थिक वर्ष २०७९/०८० को वार्षिक समीक्षा कार्यक्रममा उत्कृष्ट घोषणा गरिएको हो । राप्ती गाउँपालिका यसअघि पनि पहिलो भएको थियो । उत्कृष्ट हुने राप्ती गाउपालिकाले ८३ अंक प्राप्त गरेको छ । त्यसैगरी दोस्रो घोराही उप महानगरपालिका भएको छ । घोराहीले […]

स्वास्थ्य क्षेत्रमा दाङ जिल्लाकै उत्कृष्ट बन्यो राप्ती गाउँपालिका

जिल्लामा अन्य १० वटा पालिकामध्ये राप्ती गाउँपालिकाले गरेको कामका आधारमा उत्कृष्ट घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाहीले बताए।

राप्ती गाउँपालिका ४ को पहिलो निर्णय – नमस्कार गरी मुस्कान सहितको सेवा

दाङ – राप्ती गाउँपालिका–४ का वडाध्यक्ष विरबहादुर चौधरीले सेवाग्राहीलाई नमस्कारबाट मुस्कान सहितको सेवा दिने निर्णय गरेका छन् । वडाध्यक्ष भएपछि चौधरीको यो पहिलो निर्णय हो। त्यसपछि उनले सेवा लिन वडा कार्यालय आउने सेवाग्राहीको निःशुल्क निवेदन र फोटोकपी सेवा दिने निर्णय गरेका हुन । ‘निवेदन लेखाउन र फोटोकपीको लागी पैसा तिर्नुपर्ने अवस्था थियो । नजिकमा फोटोकपी […]

राप्ती गाउँपालिका–१ मा एमालेको जित

दाङ – स्थानीय तह सदस्य निर्वाचन(२०७९ राप्ती गाउँपालिका वडा नम्बर १ मा नेमपा एमालेका उम्मेदवार विजय भएका छन्। गेमबहादुर खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । खड्काले ९२५ मत प्राप्त गरेका छन । राष्ट्रिय जनमोर्चाका उम्मेदवार ठाकुरप्रसाद आचार्यलाई १२५ मतले हराएका हुन्। २८२६ मत खसेको थियो । जसमा ८० महिला सदस्यमअ पार्वती सुवेदीले १०२८, दलित महिला […]

राप्ती गाउँपालिका -९ मा माओवादीका मगर विजयी

दाङ :  स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ।राप्ती गाउँपालिका–९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी  भएका छन्।७१४ मत खसेकोमा उनले ३५८ मत प्राप्त गरेका छन्।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चुहानले १९८ मत प्राप्त गरेका छन्। उनी यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित भएका थिए। राप्तीमा माओवादी र जनमोर्चाले गठबन्धन गरेका थिए।

समृद्धिको यात्रामा राप्ती गाउँपालिका

प्रदेश – लुम्बिनीजिल्ला – दाङस्थानीय तह – राप्ती गाउँपालिकाअध्यक्ष – नुमानन्द सुवेदीउपाध्यक्ष – जगदम्बाकुमारी चौधरीप्रमुख प्रशासकीय अधिकृत – शोभाराम रिजालवडा संख्या – ९क्षेत्रफल – १६१.०७ वर्गकिलोमिटरजनसंख्या – ५८ हजार ९ सय ६६ दाङ जिल्लाको राप्ती गाउँपालिका समृद्धिको यात्रामा अगाडि बढेको छ । सबै पक्षलाई अगाडि बढाएर समृद्ध गाउँपालिका बनाउने अभियान रहेको छ । जिल्लाको पूर्वी […]

राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदीले सहकारीको रकम कुम्ल्याएको आरोप के हो ?

महाप्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको आर्थिक अपचलनको विषयलाई लिएर राप्ती गाउँपालिका र मेरो (गाउँपालिका अध्यक्ष)) समेत नाम जोडिएको विषय गतल भएको पालिका