नेपालमा वायु प्रदूषणका कारण बर्सेनि झन्डै ३८ हजारको मृत्यु

काठमाडौं । आज विश्व स्वास्थ्य दिवस । ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । यो वर्ष स्वास्थ्य दिवसको नारा वातावरण र मानव स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित रहेर निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विश्वमा वायु प्रदूषणजन्य रोगका कारण बर्सेनि ७० लाख मानिसको मृत्यु...

सम्बन्धित सामग्री

वायु प्रदूषण : बर्सेनि ७० लाखको मृत्यु

केही समयअघि विश्व स्वास्थ्य संगठन-वल्र्ड हेल्थ अर्गनाइजेसन (डब्लूएचओ) ले प्रकाशित गरेको वायु प्रदूषणसम्बन्धी एक अध्ययन–प्रतिवेदनअनुसार वायु प्रदूषणका कारण विश्वका विभिन्न देशमा बर्सेनि ७० लाख मानिसले अल्पायुमै आफ्नो अमूल्य जीवन गुमाउँछन् । वास्तवमा वायु प्रदूषणका प्रमुख कारण औद्योगिक उत्पादन, उद्योगधन्दा र कलकारखाना भए तापनि जलवायु र मौसम परिवर्तनलाई पनि अर्को प्रमुख कारण मान्न सकिन्छ । विज्ञहरूका […]

वायु प्रदूषणबाट नेपालमा बर्सेनि ३७ हजार मानिसको अकालमा मृत्यु

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा वर्सेनि बायु प्रदूषणबाट ३७ हजार र सूर्तिजन्य रोगका कारण २७ हजार जनाको अकालमै मृत्यु हुने गरेको छ । नेपाल जलवायू परिवर्तनको सन्दर्भमा उच्च जोखिममा रहेको र देशमा वायु प्रदूषण, जलवायु परिवर्तन प्रेरित प्रकोपहरु (बाढी, खडेरी, अत्याधिक गर्मीका कारण हुने बन डढेलो) र असुरक्षित पानीको प्रयोगले मृत्यु र रोगलाई बढावा दिने गरेको मन्त्रालयको भनाई छ ।

वायु प्रदूषणले बर्सेनि ७० लाख मानिसको अल्पायुमै मृत्यु : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले विश्वमा मानिसको अल्पायुमै मृत्यु हुनुमा वायु प्रदूषण प्रमुख कारकको रुपमा रहेको दाबी गरेको छ । संगठनका अनुसार वार्षिक ७० लाख मानिसको वायु प्रदूषणका कारण अल्पायुमै मृत्यु हुने गर्दछ । त्यसैगरी दक्षिणपूर्वी एसियामा २० लाख मानिसको मृत्यु वायु प्रदूषणले हुने गरेको तथ्यांकले देखाएको छ ।

वायु प्रदूषणका कारण काठमाडौंमा बर्सेनि १० हजारको मृत्यु

काठमाडौं : उपत्यकामा जाडोयमाको सदावहार विशेषता हो– बढ्दो वायु प्रदूषण। यो समयमा जसरी तापक्रम बिस्तारै घट्दै जान्छ त्यसको ठीक उल्टो धुवाँ र धुलोले प्रदूषण मापनको आँकडा बढाउँदै लान्छ।  अन्तर्राष्ट्रिय संस्था एयर भिजुयलका अनुसार वायुमा रहेका पिएम २.५ को आधारमा काठमाडौं १००औं प्रदूषित सहर हो। पिएम २.५ मापन गर्दा स...

वायु प्रदूषणबाट बर्सेनि ७० लाखको मृत्यु

वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर झन्डै ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ । राष्ट्रसंघका लागि मानवअधिकार तथा वातावरणसम्बन्धी विशेष प्रतिवेदकले ठूलो संख्यामा अकालमा मानिसको ज्यान गइरहेको सन्दर्भमा वायु प्रदूषण न्यून गर्न भइरहेका प्रयास पनि निकै सराहनीय रहेको बताएका छन् ।