केही समयअघि विश्व स्वास्थ्य संगठन-वल्र्ड हेल्थ अर्गनाइजेसन (डब्लूएचओ) ले प्रकाशित गरेको वायु प्रदूषणसम्बन्धी एक अध्ययन–प्रतिवेदनअनुसार वायु प्रदूषणका कारण विश्वका विभिन्न देशमा बर्सेनि ७० लाख मानिसले अल्पायुमै आफ्नो अमूल्य जीवन गुमाउँछन् । वास्तवमा वायु प्रदूषणका प्रमुख कारण औद्योगिक उत्पादन, उद्योगधन्दा र कलकारखाना भए तापनि जलवायु र मौसम परिवर्तनलाई पनि अर्को प्रमुख कारण मान्न सकिन्छ । विज्ञहरूका […]