वायु प्रदूषणबाट बर्सेनि ७० लाखको मृत्यु

वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर झन्डै ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ । राष्ट्रसंघका लागि मानवअधिकार तथा वातावरणसम्बन्धी विशेष प्रतिवेदकले ठूलो संख्यामा अकालमा मानिसको ज्यान गइरहेको सन्दर्भमा वायु प्रदूषण न्यून गर्न भइरहेका प्रयास पनि निकै सराहनीय रहेको बताएका छन् ।

सम्बन्धित सामग्री

वायु प्रदूषण : बर्सेनि ७० लाखको मृत्यु

केही समयअघि विश्व स्वास्थ्य संगठन-वल्र्ड हेल्थ अर्गनाइजेसन (डब्लूएचओ) ले प्रकाशित गरेको वायु प्रदूषणसम्बन्धी एक अध्ययन–प्रतिवेदनअनुसार वायु प्रदूषणका कारण विश्वका विभिन्न देशमा बर्सेनि ७० लाख मानिसले अल्पायुमै आफ्नो अमूल्य जीवन गुमाउँछन् । वास्तवमा वायु प्रदूषणका प्रमुख कारण औद्योगिक उत्पादन, उद्योगधन्दा र कलकारखाना भए तापनि जलवायु र मौसम परिवर्तनलाई पनि अर्को प्रमुख कारण मान्न सकिन्छ । विज्ञहरूका […]