स्वास्थ्यकर्मी विष्टको निधन

विष्ट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल रुकुम पश्चिमका पुर्व अध्यक्ष हुन्। महासंघका उपमहासचिव हिमालय तिवारीले विष्टको ४८ वर्षको उमेरमा अकास्मत भएको निधनले स्वास्थ्य क्षेत्रमा ठूलो क्षति भएको बताए। उनले संगठनलाई स्तब्ध बनाएकाे जानकारी दिए।

सम्बन्धित सामग्री

दुर्घटनामा स्वास्थ्यकर्मी चौधरी र कलाकार महराको निधन

कैलालीमा भएको सवारी दुर्घटनामा आधारभूत स्वास्थ्य केन्द्र प्रमुख कमलेश चौधरी र हास्य कलाकार हिक्मत महराको निधन भएको छ ।

नेपाल स्वास्थ्यकर्मी संघ गण्डकीका अध्यक्ष बरालको निधन

आफ्नै घरमा लडेर सख्त घाईते भएका बरालको ह्याम्स अस्पतालमा उपचारका क्रममा मंगलबार  मृत्यु भएको हो।

स्वास्थ्यकर्मी शशीकुमार भट्टराईकाे निधन

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय सदस्य समेत रहेका भट्टराईको ह्याम्स अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

गाउँपालिकाले गुहारेपछि मन्त्री बस्नेत स्वास्थ्यकर्मी लिएर बारपाक जाने

गोरखा : कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएर १५ जनाको निधन भएपछि बल्ल गण्डकी प्रदेश सरकारले स्वास्थ्यकर्मी टोली बारपाक पठाउने भएको छ।बुधबार राति तीन जनासहित बारपाक गाउँमा जेठ महिनायता १५ जनाको मृत्यु भइसकेको छ। तीमध्ये १२ जनाको कोरोना परीक्षण नै गरिएको छैन। परीक्षणमा समस्या भएपछि प्रदेश सरकारले स्वास्थ्यकर्मी टोली त्यसतर्फ पठाउने भएको हो। प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेत भोलि स्वास्थ्यकर्मीको टोलीसहित बारपाक जाने भएका हुन्। &lsqu

म्याराडोनाका चिकित्सकलाई २५ वर्ष कैद हुन सक्ने

अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधनमा स्वास्थ्यकर्मी नै दोषी पाइएको छ । गत २५ नोभेम्बरमा हर्टअट्याकका कारण म्याराडोनाको घरमै निधन भएको थियो । ६० वर्षको उमेरमा म्याराडोनाको निधन हुनु दुई साताअघि मात्र उनको...

म्यारोडोनाको निधनमा स्वास्थ्यकर्मी दोषी

एजेन्सी। अर्जेन्टिनाका महान फुटबलर डिएगो म्यारोडोनाको निधनमा ७ जना स्वास्थ्यकर्मी दोषी पाइएको स्पेनीस पत्रिका मार्काले जनाएको छ। दोषी पाइएका स्वास्थ्यकर्मीहरु म्यारोडोनाको निधन अघि उनको स्वास्थ्य सहयोगीको रुपमा रहेका थिए। म्यारोडोनाको निधनमा दोषी देखिएपछि उनीहरुमाथि मुद्दा चलाइने भएको छ। अदालतले दोषी ठहर गरेका उनीहरुले ८ देखि २५ वर्षसम्म जेल सजाय भोग्नुपर्ने छ। म्यारोडोनाको गत नोभेम्बरमा ६० वर्षको उमेरमा निधन भएको थियो।

म्यारोडोनाको निधनमा स्वास्थ्यकर्मी दोषी

एजेन्सी। अर्जेन्टिनाका महान फुटबलर डिएगो म्यारोडोनाको निधनमा ७ जना स्वास्थ्यकर्मी दोषी पाइएको स्पेनीस पत्रिका मार्काले जनाएको छ। दोषी पाइएका स्वास्थ्यकर्मीहरु म्यारोडोनाको निधन अघि उनको स्वास्थ्य सहयोगीको रुपमा रहेका थिए। म्यारोडोनाको निधनमा दोषी देखिएपछि उनीहरुमाथि मुद्दा चलाइने भएको छ। अदालतले दोषी ठहर गरेका उनीहरुले ८ देखि २५ वर्षसम्म जेल सजाय भोग्नुपर्ने छ। म्यारोडोनाको गत नोभेम्बरमा ६० वर्षको उमेरमा निधन भएको थियो।

फ्रन्टलाइनका कर्मचारी निधन भए प्रदेश १ सरकारले परिवारलाई २५ लाख दिने

विराटनगर  : प्रदेश १ सरकारले कोरोना महामारीमा खटिएका फ्रन्टलाइनका कर्मचारी निधन भए प्रतिपरिवार २५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ।पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा खटाएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मी र कर्मचारीको कोभिड– १९ का कारणबाट मृत्यु भए परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुनेगरी एकमुष्ट २५ लाख रुपैयाँ दिने निर्णय गरेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जना