सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल नियमित जिम्मेवारीमा फर्किएका छन्। कम्पनीले साउन २२ गते नेपाल स्टक एक्सचेन्जलाई पत्राचार गर्दै सञ्चालक समितिको साउन २१ गते बसेको १९१औँ बैठकको निर्णयअनुसार अर्याल पूर्ववत् रूपमा कार्यालय प्रमुखको जिम्मेवारीमा फर्किएको जानकारी दिएको हो। अर्याललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत चैत १६ गते कर्मचारीका लागि […]
काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः विकसित क्षेत्रीय व्यवस्थामा चीन–भारत–नेपाल त्रिपक्षीय सम्बन्ध’ शीर्षकमा ललितपुरमा आज आयोजित अन्तरराष्ट्रिय सम्मेलनमा उनले उक्त कुरा बताएका हुन्। उनले आर्थिक कूटनीतिको उद्देश्य नेपाली नागरिकको जीवनस्तरमा सुधार ल्याउनु तथा व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, पर्यटन, प्रविधि, नवप्रवर्तन र दिगो […]
Kathmandu. Foreign Minister Shishir Khanal has said that Nepal wants to play a bridge role in promoting China's increased regional cooperation, sustainable development, and shared prosperity in South Asia.Speaking at the international seminar on 'China and South Asia in a Multipolar World' organized by the Nepal Institute for International Cooperation and Engagement (NIICE), he said that the government has prioritized economic diplomacy and expansion of cross-border connectivity networks. He emphasized that Nepal should utilize its geographical location as an opportunity to expand economic and regional cooperation between China and South Asia. He said that cooperation among all parties is necessary for...
Kathmandu. The Nepal Truck Transport Entrepreneurs Federation has drawn attention to some provisions of the 'Bill to Manage Public Roads' presented in the House of Representatives and demanded the government amend the fine-related provisions. Federation Chairman Rajendra Bikram Baniya stated that the Federation is positive about the provisions brought with the objective of establishing good governance on public roads, reducing road accidents, and controlling overloading. According to him, the provisions included in the bill regarding weight limit determination, mandatory weight testing through weighbridges, and protection of road structures are necessary and welcome. However, he mentioned that many such provisions are...
चितवन– डिभिजन वन कार्यालय चितवनले मानव बस्ती र आसपासका क्षेत्रमा बाघ र चितुवाको गतिविधि बढेपछि क्यामरा र खोरको व्यवस्थापन गरी अनुगमन थालेको छ । मानव बस्तीमा प्रवेश गर्ने बाघ र चितुवाको अनुगमन गर्न क्यामेरा जडान तथा नियन्त्रणमा लिन खोरको व्यवस्था गरिएको वन अधिकृत सुदीप हमालले जानकारी दिउ । उन्का अनुसार भरतपुर महानगरपालिका–१५ को अविनास पोल्ट्री […]