भद्रपुर, झापा : गत आर्थिक वर्ष २०७५/०७६ मा १३ अर्व ६२ करोड बढी राजश्व संकलन भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका अनुसार जिल्लाको राजश्व संकलन हुने भन्सार, राजश्व, नापी, प्रशासन, प्रहरी, अध्यागमन, क्वारेन्टाइन लगायत सरकारी कार्यालयबाट गत आर्थिक वर्षमा १३ अर्व ६२ करोड ३५ लाख १२ हजार ४ सय ५२ रुपैयाँ बराबरको राजश्व स...