चलखेलले प्रतिष्ठान घाटामा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ऐनद्वारा गठन भएको स्वायत्त संस्था हो । ऐनमा मन्त्रिपरिषदले पदाधिकारी नियुक्त गर्ने उल्लेख छ । सिफारिसका लागि सिफारिस समिति बनाइन्छ । त्यो समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले पदाधिकारी नियुक्त गर्छ । अन्य विश्वविद्यालय र प्रतिष्ठानको उपकुलपतिको नियुक्ति प्रक्रिया एउटै हो । पहिला यो पदको नाम निर्देशक थियो । डा. शेखर […]

सम्बन्धित सामग्री

देशव्यापी कला प्रवर्द्धन अभियानमा प्रतिष्ठान

कला सिर्जनाको विकासका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँले देशव्यापी ललितकला प्रवर्द्धन अभियान थालेको छ।...

तीनै प्रज्ञा प्रतिष्ठान पदाधिकारीविहीन

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानलगायत तीनै प्रज्ञा प्रतिष्ठान पदाधिकारीविहीन हुँदा पृथ्वी जयन्तीको कार्यक्रम कसरी मनाउने भन्ने छलफल सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानले पृथ्वी जयन्तीका अवसरमा संयुक्तरूपमा सांस्कृतिक झाँकीसहित कार्यक्रम आयोजना गर्दै आएका छन् । नेपाल प्रज्ञामा मङ्सिर मसान्तमा सबै पदाधिकारीको […]

देशभरिका ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये वीपी कोइराला प्रतिष्ठान उत्कृष्ट

काठमाडौं : हाल नेपालमा रहेका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमध्ये सबैभन्दा उत्कृष्ट सेवा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रहेको पाइएको छ।हाल नेपालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान‚ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी देशभरि ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन्।

मेचीनगरले बनायो सञ्चार प्रतिष्ठान

काठमाडौँ,१८ साउन । सञ्चारमाध्यमको विकासका लागि मेचीनगर नगरपालिकाले प्रदेश नं १ मै पहिलोपल्ट पालिकास्तरको प्रतिष्ठान स्थापना गरेको छ । स्थानीय सञ्चारमाध्यमको संस्थागत विकास र पत्रकारिताको प्रवद्र्धनका लागि पालिकाले नगर सञ्चार प्रतिष्ठान स्थापना गरेको हो । मेचीनगरबाट दुई दैनिक, पाँच साप्ताहिक, १० अनलाइन र तीन एफएम रेडियो सञ्चालनमा छन् । नगरले बनाएको कार्यविधिमा नौ सदस्यीय प्रतिष्ठानमा […]

आमसञ्चार प्रतिष्ठान तत्काल गठन गर्न सरकारसँग माग

नेपाल पत्रकार महासंघले आमसञ्चार प्रतिष्ठान तत्काल गठन गर्न सरकारसँग माग गरेको छ।

प्रतिष्ठान प्रदेशमा २३० पत्रकार सङ्क्रमित

नेपाल पत्रकार महासङ्घको प्रतिष्ठान प्रदेशमा कोरोनाबाट सङ्क्रमित कूल पत्रकारको सङ्ख्या २३० पुगेको छ । कोरोना भाइरसको तेस्रो लहरबाट नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षहरु तारानाथ दाहाल, शिव गाउँले, महेन्द्र विष्टका साथै प्रतिष्ठान प्रदेशबाट निर्वाचित दुई केन्द्रीय सदस्य, निवर्तमान अध्यक्षसहित प्रदेश समितिका पदाधिकारी, सदस्यका साथै एक दर्जन शाखाका अध्यक्षहरु सङ्क्रमित भएका छन् । प्रतिष्ठान प्रदेश समितिअन्तर्गत शाखा र सञ्चार गृहमा कार्यरत गरी अहिलेसम्म उक्त संख्यामा पत्रकार सङ्क्रमित भएको

गोरखा प्रज्ञा प्रतिष्ठान गठन हुँदै

गोरखा नगरपालिकाले गोरखा प्रज्ञा प्रतिष्ठान गठन गर्ने तयारी गरेको छ । गोरखाको कला, संस्कृति तथा गीत संगीतको जगेर्ना र विकास गर्ने उद्देश्यले नगरपालिकाले गोरखा प्रज्ञा प्रतिष्ठान गठन गर्न लागेको नगर...

बुटवलमा भाषा प्रतिष्ठान

रूपन्देहीको बुटवल उपमहानगरपालिकामा भाषा, साहित्य, कला, संस्कृति प्रतिष्ठान गठन भएको छ ।  आइतवार प्रतिष्ठानका पदाधिकारी र सदस्यहरूलाई शपथ गराइएको छ ।  भाषा, साहित्य, कला र संस्कृतिको उन्नयन र विकासका लागि स्थानीय तहबाट स्थानीय स्तरको प्रज्ञा प्रतिष्ठानको मोडलमा पालिकाले कानून बनाएर गठन भएको प्रतिष्ठान हो ।  उपमहानगरका प्रमुख एवम् प्रतिष्ठानका प्रमुख संरक्षक शिवराज सुवेदीले आइतवार प्रतिष्ठानका अध्यक्ष झपेन्द्र जिसीलाई शपथ गराए ।

कर्णालीमा आमसञ्चार प्रतिष्ठान स्थापनाको तयारी

कर्णाली प्रदेश सरकारले लामो समयपछि ऐनमार्फत सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापनाको तयारी गरेको छ ।  आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशसभा सचिवालयमा यससम्बन्धी विधेयकको मस्यौदा दर्ता गराएको छ । गत वर्ष गठनादेशबाट प्रतिष्ठान स्थापनाको तयारी गरे पनि सरोकारवालाको दवाबपछि प्रदेश सरकार पछि हटेको थियो । सरकारले कानून बनाएर सूचना प्रविधि तथा आमसञ्चारको विकास गरी सर्वसाधारणसम्म पहुँच पुर्याउन, आमसञ्चार क्षेत्रका लागि अध्ययन, अनुसन्धान र प्रशिक्षणको व्यवस्था गर्न प्रतिष्ठान स्थ