२२ माघ, काठमाडौं । प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा उम्मेदवार खडा गरेको नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिएन । विपक्षी दलहरुबाट उम्मेदवारी नपरेपछि सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी उर्मिला अर्याल निर्वाचित हुने भएकी छन् । राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवार उठाउने विषयमा छलफल गर्न शुक्रबार बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकमा पक्ष र विपक्ष दुवैखाले मत आएको […]