देउवाविरुद्ध साझा उम्मेदवार छान्न सकस

नेपाल समाचारपत्र, काठमाडौं । पार्टीको १४औं महाधिवेशनबाट पुनः नेतृत्व हत्याउने रणनीतिमा लागेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध साझा उम्मेदवार खडा गर्न संस्थापन इतर समूह अझै सफल हुन सकेको छैन । आसन्न महाधिवेशनमा सभापतिका अन्य आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर […]

सम्बन्धित सामग्री

दाङमा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै वडामा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको छ ।  आइतबार घोराहीमा बसेको पाँच दलीय गठबन्धनको बैठकले साझा उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काँग्रेसका  सभापति शङ्कर डाँगीले जानकारी दिए ।पाँच दलीय गठबन्धनको संयुक्त बैठकले जिल्लाबाट पाँच दलीय चुनावी प्रतिवेदन तयार पारी पठाएको छ । प्रतिवेदनमा गठबन्धनअनुसार साझा उम्मेदवार प्रस्तुत गर्नसके जिल्लाका दशवटै पालिका र १०० वडामा जित्ने दाबीसहित यथार्थ रुपमा वस्तु स्थिति

सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयासमा पौडेल समूह

सभापतिका साझा उम्मेदवार सहमतिका साथ टुङ्गो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताले कसरत गरिरहेका छन् ।बत्तिस पुतलीस्थित अनुपम फुड्ल्याण्डमा बुधबार बसेको बैठकले सभापतिका लागि साझा उम्मेदवार बनाउने अन्तिम तयारी गरेको हो । पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सभापति, निवर्तमान सभापतिको संयुक्त बैठकले सभापतिका आकांक्षी चार नेतालाई सहमतिमा ल्याएर साझा उम्मेदवार बनाउन […]

कांग्रेसमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार बनाउन दबाब

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले संस्थापनइतर पक्षबाट पार्टीको नेतृत्वमा साझा उम्मेदवार चयन गर्न शीर्ष नेतालाई दबाब दिएका छन्।बुधबार काठमाडौंमा बसेको संस्थापनइतर पक्षका नेताहरूको बैठकले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवार चयन गर्न दबाव दिएको हो।वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्थापनइतर पक्षका विभिन्न जिल्लाका सभापति र पार्टी केन्द्रीय सदस्यहरूसँग छलफल गर्दा नेता प्रकाशमान सिंह र शेखर कोइरालामध्ये एकजनालाई साझा उम्मेदवार दिन दबाब द

पौडेल समूहको बैठक : साझा उम्मेदवार बनाउन दबाब

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहका नेताहरुले शीर्ष नेताहरुलाई साझा उम्मेदवार चयन गर्न दबाब दिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार जिल्ला सभापति र पूर्व सभापतिहरुसँग छलफल गरेका थिए, जहाँ नेताहरुले साझा उम्मेदवार बनाउनुपर्ने बताएका हुन् । ‘सबैको राय साझा उम्मेदवार तय गरेर जानुपर्छ भन्ने छ’, केन्द्रीय सदस्य वद्री पाण्डेले भने […]

सहमति नजिक छौं, भोलिसम्ममा साझा उम्मेदवार : पौडेल

काठमाडौं, २१ मंसिर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलि सम्ममा साझा उम्मेदवार छान्ने दाबी गरेका छन् । पार्टीको १४ औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न भन्दै मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकपछि नेता पौडेलले सहमतिमै साझा उम्मेदवार तय हुने बताएका हुन् । नेता पौडेलले आफूहरु सहमतिको नजिक पुगेको दाबी […]

भित्र नेताहरू छलफलमा, बाहिर साझा उम्मेदवार बनाउन दबाब दिँदै प्रदर्शन

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफ्ना समूहबाट साझा उम्मेदवार छान्न नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षका नेताहरू अहिले चाक्सीबारीमा छलफल गरिरहेका छन्।सभापतिका आकांक्षीसमेत रहेका नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सभापतिको साझा उम्मेदवार छान्ने बारे छलफल चलिरहेका बेला बाहिर भने नेताहरूलाई साझा उम्मेदवार बनाउन दबाब दिँदै नेताहरू प्रदर्शन गरेका छन्।उनीहरूले ‘साझा उम्मेदवारको विकल्प छैन, अहिले नमिले कहिले मिल्ने’ जस्ता नाराहरू लेखिएका पोस्टर बोकेका

संस्थापनइतरबाट साझा उम्मेदवार बनाउन छलफल चलिरहेको छ– प्रकाशमान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले आसन्न महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार बनाउनेबारे छलफल चलिरहेको बताएका छन् । मंगलवार काठमाडौंमा महाधिवेशनलक्षित सम्पर्क कार्यालय शुभारम्भ गर्दै नेता सिंहले साझा उम्मेदवार बनाउनेबारे आज पनि छलफल हुने जानकारी दिएका हुन् ।  ‘साझा उम्मेदवार बनाउन साथीहरूसँग छलफल चलिरहेको छ, हिजो कुनै सहमति नभएकाले आज फेरि छलफल हुन्छ, हाम्रो कोशिश चलिरहेको छ,’ उनले भने ।  नेता सिंहले सिंहदरबार अगाडिको यलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालय खोलेका ...

देउवाविरुद्ध यीमध्येबाट सभापतिको साझा उम्मेदवार

काठमाडौं, १३ मंसिर । नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा संस्थापन इतर समूह साझा उम्मेदवारको खोजीमा जुटेको छ । साझा उम्मेदवार बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल आफै जुटेका छन् । उनले सबैलाई मान्य हुने नामहरु अगाडि सारेको बुझिएको छ । पौडेलले आन्तरिक बैठकमा यसपटक आफूलाई साझा उम्मेदवार मान्न आग्रह गरेका थिए । तर, कोइराला परिवारका डा. […]

महाधिवेशनमा साझा उम्मेदवार ल्याउने घोषणा गर्दै कांग्रेसको संस्थापन इतर समूह

कांग्रेसको संस्थापन इतर समूहले साझा उम्मेदवार लिएर महाधिवेशनमा जाने घोषणाको तयारी गरेको छ । आज सानेपामा पत्रकार सम्मेलन गरेर महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवार बनाउने घोषणा गर्न लागेको हो । संस्थापन पक्षसँग असहमत रहेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अहिलेसम्म साझा उम्मेदवार तय गर्न भने सकेको छैन ।  ‘महाधिवेशनमा संस्थापन इतर समूहको साझा उम्मेदवार हुन्छ भन्ने घोषणा गर्न लागेको हौ । वडा अधिवेशन शुरू हुनु अगाडि यो जानकारी गराउन पनि आवश्यक हुन्छ । तर, अहिल्यै को उम्मेदवार हुने भन्ने टुंगो लागे...

देउवाइतर पक्षबाट सभापतिमा ‘साझा उम्मेदवार’ सार्ने सहमति

काठमाडौं, २५ असार । नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाइतर समूहको बैठकले १४औं महाधिवेशनमा साझा उम्मेदवार अगाडि सार्ने सहमति गरेको छ । आज वत्तीसपुलतीमा बसेको देउवाइतर समूहका सभापतिका आकांक्षीहरुको भेलाले उक्त सहमति गरेको केन्द्रीय सदस्य सुजाता कोइरालाले जानकारी दिइन् । ‘हामीबीच साझा उम्मेदवार अगाडि सार्ने सहमति भएको छ,’ कोइरालाले भनिन् । उनले साझा उम्मेदवार लोकप्रीयता र […]