धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउनुभएको छ। आइतबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ४१ र विपक्षमा ११ मत परेपछि उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो। सभामुख भीमबहादुर भण्डारीले शाहले पेस गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभएको […]
१४ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनले दुईतिहाई बहुमत पुर्याउने भएको छ । ४ मंसिरमा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेस र माओवादी केन्द्रले समान ९–९ सिट जितेका छन् । एमालेले ५ सिज जित्दा एक स्वतन्त्र आएका छन् । समानुपातिकतर्फ मत गणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म प्राप्त मत अनुसार कांग्रेस र एमालेले समान […]
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारूढ गठबन्धनको दुई तिहाई बहुमत आउने दाबी गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर १ तनहुँले बिहीबार बिपी स्मृति भवन दमौलीमा गरेको अगुवा कार्यकर्ता अन्तरक्रिया कार्यक्रममा उनले दुई तिहाई बुहमत ल्याउनैका लागि गठबन्धन भएको बताए ।संविधान, गाउँको अधिकार, दलित, महिला, अल्पसङ्ख्यक, उपेक्षित वर्ग, जनजातिले पाएको अधिकार रक्षाका लागि गठबन्धन […]
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता खगराज अधिकारीले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा एक्लै लडे कांग्रेसले एक सिट पनि जित्न नसक्ने दाबी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै एमालेले दुईतिहाई बहुमत नल्याए आफूले राजनीतिबाटै संन्यास लिने बताएका हुन्। उनले भने, ‘कांग्रेस एक्लै चुनाव लड्न लड्न नसक्ने भइसक्यो। एक्लै लड्दा एक सिट जित्न सक्दैन। एमाले एक्लै दुई तिहाइभन्दा बढी सिटमा ल्याउँछ। हामीले दुईतिहाइभन्दा बढी सिट
काठमाडौं : सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले दुईतिहाइ बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले अपेक्षाअनुसार काम गर्न नसक्दा जनतामा निराशा छाएको दाबी गरेका छन्। ६४ औं संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओली नेतृत्वको तत्कालीन नेकपाको सरकारले समृद्धिको खोक्रो नारा लगाए पनि त्यसका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन नसकेको आरोप लगाएका हुन्। ‘दुईतिहाई बहुमतको सरकार बन्यो नि। नेकपाले दुईतिहाई बहुमत ल्यायो
डोटीको पूर्वीचौकी गाउँपालिकामा कांग्रेसले दुईतिहाई मतसहित क्लिनस्विप गरेको छ । अध्यक्ष, उपाध्यक्षसहित सातवटै वडाध्यक्ष र सबै वडासदस्य पदमा कांग्रेसका उम्मेदवारहरू विजयी भएका हुन् ।
डोटीको पूर्वीचौकी गाउँपालिकामा कांग्रेसले दुईतिहाई मतसहित क्लिनस्विप गरेको छ । अध्यक्ष, उपाध्यक्षसहित सातवटै वडाध्यक्ष र सबै वडासदस्य पदमा कांग्रेसका उम्मेदवारहरू विजयी भएका हुन् ।
काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) को प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुषालले भएको दुईतिहाई मासेर अर्को दुईतिहाई ल्याउन सपना नदेख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
शुक्रबार उक्त समूहले राजधानीमा गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै नेता भुसालले उक्त कुरा बताएका हुन् ।
७ माघ, काठमाडौं । कामचलाऊ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेका छन् । चुनाव गर्ने मात्र होइन, दुईतिहाई बहुमत ल्याउने, ५० लाख समानुपातिक मत प्राप्त गर्ने र प्रत्यक्षतर्फ एक्लै १६५ सीट जित्ने दाबीसमेत ओलीले गरेका छन् । प्रचण्ड– माधव समूहका नेताहरुमा चुनाव जित्ने आँट […]